Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकका कायम संस्थापकले ६७ हजार कित्ता सेयर बिक्री गर्दैछन्।
सेयर न्यूनतम मूल्य १४५ रुपैयाँको दरले बिक्री गर्ने तय छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक सेयर पछिल्लो पटक १५१ रुपैयाँले किनबेच भएको थियो।
बैंकले पहिलो प्रस्ताव विद्यमान संस्थापकहरुलाई गरेको छ। इच्छुकले ३५ दिनभित्र कति कित्ता र के मूल्य दिने प्रस्ताव सहित निवेदन दिन आग्रह गरेको छ।
तोकिएको समयावधि भित्र पर्याप्त आवेदन नआए बैंकले आम सर्वसाधारण वा संस्थाललाई सेयर बिक्री गर्ने जनाएको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल