Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


साहित्य

प्रकाश सपूतले चलचित्र निर्माण गर्ने

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । गायक प्रकाश सपूतले आफैँ चलचित्र निर्माण गर्ने भएका छन् । “यो वर्ष म विभेदविरुद्धका गीतमा काम गर्दै छु । अर्को वर्ष आफैँ चलचित्र निर्माण गर्दै छु,” प्रकाशले जनाएका छन् । प्रकाशले निर्माण गर्ने चलचित्रको निर्दे... थप हेर्नुहोस्

बैंकले फिर्ता लियो सनीको घर लिलामीको सूचना

२०८० भाद्र ४

ताजा नेपाल

बलिउड अभिनेता सन्नी देओलको मुम्बईस्थित जुहू बंगलाको लिलामी गर्ने सूचना सम्बन्धित बैंकले फिर्ता लिएको छ। सोमबार बैंक अफ बडोदाले एक अखबारमा विज्ञप्ति प्रकाशन गरी लिलामीको सूचना फिर्ता लिइएको जानकारी दिएको हो। यसअघि बैंकल... थप हेर्नुहोस्

यी हुन् पद्मश्रीका लागि छानिएका ५ पुस्तक

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार २०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान... थप हेर्नुहोस्

‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु हुने भएको छ । साउन ३० गतेबाट फिजिकल अडिसन सुरु हुने आयोजकले जानकारी दिएको छ । आजदेखि चावहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक ... थप हेर्नुहोस्

चलचित्र ‘गणपति’ आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने

२०८० श्रावण ३०

ताजा नेपाल

नेपाली कथानक चलचित्र ‘गणपति’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी भदौ १४ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा सामाजिक कथावस्तु समेटिएको छ। सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर आकर्षक ... थप हेर्नुहोस्

काठमाडौंमा भारतीय गायिका शिल्पा रावको कन्सर्ट हुने

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन् । उनले आगामी भदौ ८ गते सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनेछिन् । रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा ... थप हेर्नुहोस्

‘चलचित्र ‘रङ्गेली’, महाशिवरात्रीमा प्रदर्शनमा आउने

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाण्डौ । चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को शीर्षक परिमार्जित गरिएको छ । अब ‘रङ्गेली’ शीर्षकमा चलचित्र बन्ने भएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी महाशिवरात्रीको ... थप हेर्नुहोस्

‘ऐंचो पैंचो’ ट्रेलरमा राजनीतिक कथा

२०८० श्रावण २९

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो समय राजनीतिक विषयवस्तुमा आधारित भएर चलचित्र निर्माण हुने क्रम बढेको छ । यो सूचीमा आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऐंचो पैंचो’ पनि थपिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार... थप हेर्नुहोस्

मदन पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं । मदन पुरस्कार २०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन्। ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो। छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द... थप हेर्नुहोस्

भदौ १३ देखि प्रज्ञा भवन कमलादीमा गाईजात्रा कार्यक्रम

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौ । मनोज गजुरेल, शैलेन्द्र सिंखडासहितका कलाकारले प्रज्ञा भवन, कमलादीमा गाईजात्रा प्रहसन गर्ने भएका छन् । ‘२०८० सालको गाईजात्रा’ नाममा ब्राण्डवर्थ प्रालिले भदौ १३ देखि १८ गतेसम्म गाईजात्रा कार्यक्रम आयोजना गर्दैछ । ... थप हेर्नुहोस्