Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं । शुक्रबार सुन मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुन प्रतितोला २ सय रुपियाँ घटेको हो भने चाँदी प्रतितोला पाँच रुपियाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल