Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
आज शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घटेर दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार प्रतितोला तीन हजार ३३५ रूपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार तीन हजार ११० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय २५ रूपैयाँ घटेको हो ।
२०८३ मंसिर ५
ताजा नेपाल
२०८३ मंसिर ५
ताजा नेपाल
२०८३ मंसिर ५
ताजा नेपाल