Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदीको मूल्य भने स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपियाँमा स्थिर रहेको महासंघले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

धनुषा १ मा कसले मार्ला बाजी ?

२०८२ फाल्गुन २९

ताजा नेपाल

अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

ताजा नेपाल