Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार ३ हजारले बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य सोमबार १७ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बढेर सोमबार २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य आइतबार २ हजार ४२५ रुपैयाँ प्रतितोला पुगेकोमा सोमबार बढेर २ हजार ४७० रुपैयाँ पुगेको छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल