Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुवास नेम्वाङले किन छाडे वरिष्ठ उपाध्यक्षको दाबी ?

१३ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीलाई महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलमध्ये एकलाई रोज्न केपी शर्मा ओलीलाई जति कठिन थियो, वरिष्ठ उपाध्यक्ष चयन गर्न पनि त्यति नै गाह्रो थियो ।

वरिष्ठ उपाध्यक्षका लागि निवर्तमान महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दाबेदार थिए । ओली पछिको नेता बन्ने होडमा पोखरेल र नेम्वाङको दूरी निकै बढेको थियो । पोखरेलले वकिलले पार्टी चलाउँछ र रु भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले चुनाव लड्न चुनौती मात्र दिएनन्, ओलीलाई तपाईंबाहेक अरुलाई नेता नमान्ने सन्देश पठाएका थिए ।


सम्बन्धित समाचार

हतारमा निर्णय, फुर्सदमा पछुतो

२०८३ जेष्ठ ६

ताजा नेपाल

राजनीतिमा खुल्याे विद्याकाे बाटाे

२०८३ जेष्ठ ५

ताजा नेपाल

नयाँ दलका लागि अघि बढेका हुन् देउवा ?

२०८३ जेष्ठ ५

ताजा नेपाल