Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्कुटर चोर पक्राउ

कास्की । पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुबाट स्कुटर तथा मोबाइल फोन चोरी गर्ने कार्यमा संलग्न १७ वर्षीय २ किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले बिभिन्न समयमा चोरी गरी लुकाई राखेका मोबाइल ८ थान र ग.१२ प ८५५५ नम्बरको स्कुटर सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल