Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय

२०७६ चैत्र ८

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ । एकै दिन १३ सय ५२ जनाको मृत्यु भएपछि मृतकको संख्या ११ हजार ३ सय भन्दा बढी पुगेको हो । संक्रमित हुने मानिसको संख्या पनि बढ्दो छ । पछिल्लो... थप हेर्नुहोस्

कोरोना भाइरसबाट अमेरिकामा २ सय ६४ जनाको मृत्यु

२०७६ चैत्र ८

ताजा नेपाल

काठमाडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको छ । शुक्रबार राति थप ८ जनाको मृत्यु भएपछि मृतकको संख्या २ सय ६४ पुगेको हो । १९ हजार ६ सय ५० जनामा संक्रमण देखिएको छ । थप २ सय ६७ जनामा संक्रमण देखिएकाले ... थप हेर्नुहोस्

कोरोनाले इटालीमा एकै दिन ४ सय ७५ को मृत्यु

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । बुधबार राति ११ बजेसम्म एकै दिन इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ । योसँगै इटा... थप हेर्नुहोस्

कोरोनाको सन्त्रासले एसईई परीक्षा स्थगित

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहीबारदेखि हुने परीक्षा स्थगित गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तर... थप हेर्नुहोस्

युरोपेली मुलकमा कोरोनाका कारण ३४ सय भन्दा बढीको ज्यान गयो

२०७६ चैत्र ५

ताजा नेपाल

काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३४ सय ४० पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ७ हजार ९८७ जनाको मृत्यु हुँदा युरोपका २४ मुलुकमा मात्रै ३४ सय ४० जनाको मृत्यु भएको हो । इटालीमा कोरो... थप हेर्नुहोस्

इटालीमा थप ३४९ को मृत्यु

२०७६ चैत्र ४

ताजा नेपाल

एजेन्सी । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ । थप ३२ सय ३३ जनामा संक्रमण... थप हेर्नुहोस्

अमेरिकाले लागू गर्यो यस्तो व्यवस्था

२०७६ चैत्र ४

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमण उच्च हुँदै गएपछि अमेरिकाले १० जना १० जनाभन्दा धेरै मानिसलाई भेला हुन रोक लगाएको छ । अबको १५ दिनसम्म १० जना भन्दा बढीको समूहमा उपस्थित नहुन तथा बार, रेस्टुरेन्ट, खाद्य स्टल, जिम तथा अरु जम... थप हेर्नुहोस्

इटालीको अवस्था भयाभह, युरोपमा २८ सय १६ को मृत्यु

२०७६ चैत्र ४

ताजा नेपाल

एजेन्सी । कठोर प्रतिबन्धकाबीच युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अस्वभाविक तवरले बढेको छ । युरोपका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको छ ... थप हेर्नुहोस्

लुकाइराखेको ८ लाख ४० हजार मास्क बरामद

२०७६ चैत्र ३

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो । रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्... थप हेर्नुहोस्

झापाका बिरामीमा भेटिएन कोरोना

२०७६ चैत्र ३

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँ... थप हेर्नुहोस्