Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

काठमाडौं प्रवेशद्वारमै कोरोना भ्याक्सिन

२०७८ मंसिर ८

ताजा नेपाल

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन सहज हुँदै गएकोछ । बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने ४ वटा नाकामा कोभिडविरुद्धको भ्याक्सिन केन्द्र स्थापना गरिएको छ । काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्याल... थप हेर्नुहोस्

दीर्घरोगीलाई फाइजर खोप लगाउन शुरु (यी हुन् खोपकेन्द्र)

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । आजदेखि मंसिर ४ गतेसम्म यो खोपको पहिलो मात्रा लगाइन लागेको हो। यो खोपको दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म दिईने छ । कोभ्... थप हेर्नुहोस्

बालबालिकाका लागि एक करोड डोज खोप खरिद गरिँदै

२०७८ कार्तिक २३

ताजा नेपाल

काठमाडौं। बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने न... थप हेर्नुहोस्

महामारीको केन्द्र बन्ने डब्ल्युएचओको चेतावनी

२०७८ कार्तिक १९

ताजा नेपाल

काठमाडौँ( विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोप फेरि कोरोना भाइरस संक्रमणको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ। डब्ल्युएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोप आगामी तीन महिनाभित्र महामारीको केन्द्र बनेर सोही अवधि... थप हेर्नुहोस्

कर्मचारीतन्त्रलाई गठबन्धनले हल्लाउन सकेन

२०७८ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि गठबन्धन दलको विचारसँग नजिक भएका सहसचिव र सचिवहरूलाई महत्वपूर्ण मन्त्रालय र निकायको जिम्मेवारी दिने अपेक्षा गरिए पनि सरकार गठनभएको चार महिना पुग्न लाग्दा पनि उनीहर... थप हेर्नुहोस्

२ लाख ३० हजारले मागे लाइसेन्स

२०७८ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । नागरिकता जस्तै उमेर पुगेपछि निश्चित परीक्षा पार गरेर लिन पाउनु पर्ने लाइसेन्समा यातायात माफियाको सिन्डिकेट यथावत छ । यातायात माफियाको मिलेमतोमा बेला बेला खुल्ने लाइसेन्सको आवेदन माफियाहरुको चाहनाअनुसार खुल्ने ... थप हेर्नुहोस्

बाल अस्पताल निर्माण गर्न काठमाडौं महानगरद्वारा ४ करोड सहयोग

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग गरेको छ। बुढानीलकण्ठमा निर्माण गर्ने उक्त अस्पतालका लागि काठम... थप हेर्नुहोस्

फाइजरको १ लाख डोज खोप काठमाडौं आईपुग्दै

२०७८ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो । कतार एयरलाइन्सको ६४८ विमानमार्फत अहिले केहिबेरमा खोप काठमाडौं आइपुग्दै छ। बालबालिकालाई लग... थप हेर्नुहोस्

५ देखि ११ वर्षका बालबालिकालाई लगाइने फाइजर खोप सोमबार नेपाल आउँदै

२०७८ कार्तिक ६

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण केही घटेको र स्कुल खोल्ने तयारी भइरहेका बेला सबैभन्दा प्रभावकारी मानिएको अमेरिकाको फाइजर, बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड १९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई ल... थप हेर्नुहोस्

डब्लूएचओले दियो यस्तो चेतावनी

२०७८ कार्तिक ५

ताजा नेपाल

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो । डब्लु... थप हेर्नुहोस्