Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

चीनको अनुदान ९ लाख डोज भ्याक्सिन आज आइपुग्दै, पालो ज्येष्ठ नागरिकको

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौँ । भारतको भर परेर बस्दा कोरोना भ्याक्सिन आउन ढिलाई भइरहेको बेला उत्तरको छिमेकी चिनले अनुदानस्वरुप दिएको ९ लाख डोज कोरोना भ्याक्सिन आज नेपाल आइपुग्ने भएको छ । चीनले अनुदान दिएको १० लाखमध्ये ९ लाख डोज खोप आज नेपाल ... थप हेर्नुहोस्

कोरोना घटेकै हो कि परिक्षण कम भएको ?

२०७८ जेष्ठ १६

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा कोरोना पुष्टि भएको हो । यही अवधिमा ६२०५... थप हेर्नुहोस्

भारत र अमेरिकाबाट ५०/५० लाख खोप खरिदको तयारी

२०७८ जेष्ठ १५

ताजा नेपाल

काठमाडौँ । कोरोनाले सिंगो मुलुक प्रभावित बनिरहँदा पनि नेपालका राजनीतिक दलहरु सत्ताकै वरिपरि रुमलिएका छन् । खोप खरिदका प्रक्रिया थन्क्याएर निर्वाचन र अदालतको रस्साकस्सी नेताहरुबीच जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प... थप हेर्नुहोस्

अमेरिका र चीनबाट आउला त एक करोड डोज खोप

२०७८ जेष्ठ १४

ताजा नेपाल

काठमाडौंं । कोरोना संक्रमण उच्च गतिमा फैलिएको र सरकारको गतिविधि सुस्त भएको मात्रै होइन कोरोनालाई अनदेखा गर्दै मुलुकलाई निर्वाचनमा होमेको आरोप खेपिरहेका बेला सरकारले चीन र अमेरिकाबाट कोभिड १९ विरुद्धको खोप खरिद गर्ने प्रक... थप हेर्नुहोस्

छि, स्वास्थ्यकर्मीमाथि यस्तो पनि गर्ने ?

२०७८ जेष्ठ १४

ताजा नेपाल

बाँके । विश्व महामारी कोरोनाको जोखिम मोलेर विरामीको स्वास्थ्योपचारमा खटिएका स्वास्थ्यकर्मी समेत सुरक्षित हुन सकेका छैनन् । भेन्टिलेटरमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि उनका आफन्तहरुले बाँकेको भेरी अस्पतालमा ... थप हेर्नुहोस्

चीनले तत्कालै भ्याक्सिन लैजा भन्यो, भारत मौन

२०७८ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतको भर पर्दा नेपाली नागरिकले समयमा खोप लाउन नपाइरहेको बेला छिमेकी मुलुक चीनले भने तत्कालै १० लाख डोज भ्याक्सिन लगिहाल्न आग्रह गरेको छ । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख डोज खोप... थप हेर्नुहोस्

अक्सिजनको समस्या सहज हुँदै

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । गत हप्ताको तुलनामा यो हप्ता नेपालमा कोरोना संक्रमण दर ५।७ प्रतिशतले घट्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ ९ गतेको तथ्यांकमा संक्रमण दर थोरै घटेको देखिएको छ । काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागकी... थप हेर्नुहोस्

६९३९ संक्रमित थपिए, ७२२६ डिस्चार्ज, १०६ जनाको ज्यान गयो

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ४१४ जनाको पीसीआर परीक्षणमा ६ हजा... थप हेर्नुहोस्

पहिलो चोटी संक्रमित भन्दा निको हुनेको शंख्या बढि

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६७१६ जना निको... थप हेर्नुहोस्

घरमा सिलिण्डर नराख्दिनु होला-स्वास्थ्य मन्त्रालयको अनुरोध

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइस... थप हेर्नुहोस्