Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

फ्रन्टलाइनरका अनुसार निर्वाचन कोरोनाको तेस्रो लहरलाई निम्तो, अवस्था भयावह हुन सक्ने चिन्ता

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । आम नागरिक कोरोना महामारीको दोस्रो लहरका कारण रोग र भोकले पिल्सिएका छन् । सरकारले उपचार र आवश्यक भएकालाई राहत दिनुको साटो जनताका आवाज बोल्ने प्रतिनिधिको थलो संसद नै मध्यरातमा भंग गरिदिएको छ । यतिबेला देशमा कामच... थप हेर्नुहोस्

ईश्वर पोखरेलबदनाम भएपछि सीसीएमसीको जिम्मा सेनाका पूर्व रथीलाई

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरिरहँदा चौतर्फी आलोचना भएपपिछ र दाताहरुले समेत सीसीएमसीलाई विश्वास गर्न छाडेपछि विना विभागीय उपप्रधानमन्त्री ईश्वर पारखेरलल... थप हेर्नुहोस्

हाम्रो संसदमा किन महामारीको चर्चा हुदैन ?

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । महानायक राजेश हमालले कोभिड १९ ले सिर्जित यो महामारीको समयमा नेपाल सरकार र राजनीतिज्ञहरुले गम्भीरतापुर्वक नलिएको भन्दै आक्रोस पोखेका छन्। अभिनेता हमाल खासै सार्वजनिक विषयमा बोल्दैनन्। तर, आइतवार फेसबुकमा एक भिड... थप हेर्नुहोस्

कर्णालीमा चम्कियो महामारी

२०७८ जेष्ठ १०

ताजा नेपाल

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आरटीपीसिआर विधिबाट ५२६ जनाको परीक्षणमा २१९ र ८२३ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट २२८ जनामा कोरोना पुष्टि भएको हो... थप हेर्नुहोस्

आज काठमाण्डौ उपत्यकामा १८०६ संक्रमित

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १८०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भने पीसीआर विधिबाट १९... थप हेर्नुहोस्

कोरोना संक्रमणभन्दा डिस्चार्ज बढि

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ७ हजार १३५ जना निको भएका छन् ।... थप हेर्नुहोस्

कोरोना मधुमेय रोगीलाई झन् खतरा

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । दीर्घ रोगीका लागि कोरोना थप खतरनाक साबित भइरहेको छ । त्यसो त चिनी रोग अर्थात मधुमेह पनि ती दीर्घ रोगमध्ये पर्छन् जसले कोरोनाका बिरामीको समस्यालाई थप बढाइरहेको छ । हुन त कोरोनाको दोस्रो लहरले स्वस्थ व्यक्तिहरु... थप हेर्नुहोस्

कोरोनाबाट आयो आँखा बिगार्ने (कालो ढुसी) रोग

२०७८ जेष्ठ ९

ताजा नेपाल

पर्सा। वैशाखको तेस्रो साता वीरगञ्जका ६७ वर्षीय पुरुष श्वासप्रश्वासको समस्या लिएर एक निजी अस्पतालमा भर्ना भए । एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखियो । मधुमेहका बिरामी समेत भएकाले चिकित्सकहरुले तत्काल आईसीयूमा राखेर... थप हेर्नुहोस्

कोरोनाको तेस्रो रुप फैलदैँ !

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाण्डौ । जनता कोरोना महामारीबाट घरमा थुनिएका छन् । सरकार यहि महामारीमा मध्यवदी निर्वाचन गर्ने तयारीमा छ । विपक्षी दलहरु प्रधानमन्त्री केपि ओलीको संसद विघटन र निर्वाचन घोषणा विरुद्ध अदालत जाँदैछन् । यो महामारीलाई सामूह... थप हेर्नुहोस्

१६६ औं पटक रक्तदान कार्यक्रम

२०७८ जेष्ठ ८

ताजा नेपाल

०८ जेठ,काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज २४ वडा नगर समिति, काठमाडौंद्वारा मखँ त्वास्,काठमाडौं महानगरपालिका २४ वडा स्थित स्थानीय मखँ त्वास्मा काठमाडौं महानगरपालिका २४ वडाध्यक्ष बालकृष्ण श्रेष्ठ र महानगरीय प्रहरी वृ... थप हेर्नुहोस्