Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

अस्पताल रोगी मार्ने कारखाना बन्दै, स्वास्थ्य क्षेत्रमा वेथिति बढदो

२०८० मंसिर २२

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्य क्षेत्रको सुधारको एजेण्डा ल्याएर देशमा नर्सिङ शिक्षामाथि अंकुश लगाउने काम गर्ने सुधारवादीका कारण नेपालका युवा युवती छिमेकी भारत तर्फ आर्कषित भएका छन् । भारतले सरकारी खर्चमा सिमा क्षेत्रमा नर्सिङ कले... थप हेर्नुहोस्

३० प्रतिशतसम्मको छूटमा महानगरको सुलभ फार्मेसी सेवा सुरु हुँदै

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि नीति तथा कार्यक्रममा महानगरका वडाहरुमा सुलभ फार्मेसी सेवा ल्याउने बताएको थियो। निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालन... थप हेर्नुहोस्

ओम्नी प्रकरणमा स्वास्थ्य मन्त्रालयसँग लेखा समितिले माग्यो विवरण

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्रालयसँग कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण माग गरेको छ। तर स्वास्थ्य मन्त्रालयले भने जवाफ पठाएको छैन। कोरोना महामारीमा खरिद गर... थप हेर्नुहोस्

वीर अस्पतालको निमित्त निर्देशकमा डा श्रवण कुमार थापा

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकमा डा श्रवण कुमार थापा नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार डा ज्ञानेन्द्र शाहका अनुसार वीर अस्पतालका सहायक निर्देशक थापालाई अर्कौ व्यवस्था नहुन्जे... थप हेर्नुहोस्

भष्मासुर मन्त्रीले कस्ता दाता खोज्दैछन् बीर अस्पतालमा ?

२०८० मंसिर १६

ताजा नेपाल

काठमाडौं । देशकै सबैभन्दा जेठो वीर अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गरेर प्रशंसा बटुलेका निर्देशक डा. सन्तोष पौडेललाई सरकारले कारवाहीस्वरुप स्वास्थ्य मन्त्रालयमा तानेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ठाड... थप हेर्नुहोस्

चिकित्सा शिक्षा आयोगको ४ निर्देशकका लागि २० जनाको आवेदन

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त चारजना निर्देशकका लागि २० जनाको आवेदन परेको छ। ४ वटै पद रिक्त भएसँगै नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो। आवेदन दिनेहरुमा डा सुरज बज्राचार्... थप हेर्नुहोस्

गोविन्द केसीले भने, माफियाका पक्षमा लबिङ गर्ने स्वास्थ्य मन्त्री बस्नेतलाई बर्खास्त गरियोस्

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मेडिकल माफिया पक्षमा लबिङ गरिरहेको भन्दै डा गोविन्द केसीले मन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन्। आफूमाथि लाञ्छना लगाएको भन्दै ध्... थप हेर्नुहोस्

चीनमा फैलियो कोरोनाजस्तै श्वासप्रश्वाससम्बन्धी नयाँ रोग

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको बताएको छ। बालबालिकामा निमोनियाका लक्षणसँग मिल्दो नयाँ रोग देखिएको चिनियाँ अधिकारीले बताएका छन्। समाचार संस्था रोयटर्सका अनुसार... थप हेर्नुहोस्

कुन उमेरका मानिसले कति हिँड्ने ?

२०८० मंसिर ५

ताजा नेपाल

डा ओम मूर्ति अनिल विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक ४ मध्ये एक व्यक्तिको दैनिक हिडाईं पर्याप्त मात्रामा पुगेको छैन। किशोरवस्थाका बालबालिकाहरु ८० प्रतिशत भन्दा बढी पर्याप्त मात्रामा नहिँडेको विश्व स्वास्थ... थप हेर्नुहोस्

पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं । डाक्टरमाथि आक्रमणको विरोधमा पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन्। गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्... थप हेर्नुहोस्