Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

ओलीको एकता प्रस्तावले नेपाल पक्षमा भाँडभैलो, योगेशले स्वागत गर्दा रामकुमारी बुरुक्क

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव पेश गरेपछि नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुबीच बहसशुरु भएको छ । नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको एकता प्रस्... थप हेर्नुहोस्

३४७९ जना संक्रमित थपिए, ६६३६ घर फर्किए

२०७८ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना संक्रमण विस्तारै पराजित हुँदै गएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको ... थप हेर्नुहोस्

मध्यराति औषधी व्यवसायीमाथि गोली प्रहार

२०७८ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले सिंगो मुलुक आतंकित बनिरहँदा पनि अपराधका घटना भने बढिनै रहेका छन् । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ । मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथ... थप हेर्नुहोस्

आइएमई फाउन्डेसनले टेकुमा अक्सिजन प्लान्ट बनाउने, ३ करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

२०७८ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई दिएको छ। आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध... थप हेर्नुहोस्

अक्षय कुमारले गरे बाबाको बचाउ

२०७८ जेष्ठ १९

ताजा नेपाल

एजेन्सी । पछिल्लो दिनहरुमा योगगुरु रामदेव चर्चामा छन् । उनले एलोपेथीकको चिकित्सा विधिमा विवादास्पद बयान दिएपछि चिकित्सकहरु उनको विरुद्वमा उभिएका छन् । सोही एलोपेथिक सम्बन्धि बहस सामाजिक संञ्जालमा पनि सुरु भएको छ । यसै क्... थप हेर्नुहोस्

चीनको अनुदान ९ लाख डोज भ्याक्सिन आज आइपुग्दै, पालो ज्येष्ठ नागरिकको

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौँ । भारतको भर परेर बस्दा कोरोना भ्याक्सिन आउन ढिलाई भइरहेको बेला उत्तरको छिमेकी चिनले अनुदानस्वरुप दिएको ९ लाख डोज कोरोना भ्याक्सिन आज नेपाल आइपुग्ने भएको छ । चीनले अनुदान दिएको १० लाखमध्ये ९ लाख डोज खोप आज नेपाल ... थप हेर्नुहोस्

कोरोना घटेकै हो कि परिक्षण कम भएको ?

२०७८ जेष्ठ १६

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा कोरोना पुष्टि भएको हो । यही अवधिमा ६२०५... थप हेर्नुहोस्

भारत र अमेरिकाबाट ५०/५० लाख खोप खरिदको तयारी

२०७८ जेष्ठ १५

ताजा नेपाल

काठमाडौँ । कोरोनाले सिंगो मुलुक प्रभावित बनिरहँदा पनि नेपालका राजनीतिक दलहरु सत्ताकै वरिपरि रुमलिएका छन् । खोप खरिदका प्रक्रिया थन्क्याएर निर्वाचन र अदालतको रस्साकस्सी नेताहरुबीच जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प... थप हेर्नुहोस्

अमेरिका र चीनबाट आउला त एक करोड डोज खोप

२०७८ जेष्ठ १४

ताजा नेपाल

काठमाडौंं । कोरोना संक्रमण उच्च गतिमा फैलिएको र सरकारको गतिविधि सुस्त भएको मात्रै होइन कोरोनालाई अनदेखा गर्दै मुलुकलाई निर्वाचनमा होमेको आरोप खेपिरहेका बेला सरकारले चीन र अमेरिकाबाट कोभिड १९ विरुद्धको खोप खरिद गर्ने प्रक... थप हेर्नुहोस्

छि, स्वास्थ्यकर्मीमाथि यस्तो पनि गर्ने ?

२०७८ जेष्ठ १४

ताजा नेपाल

बाँके । विश्व महामारी कोरोनाको जोखिम मोलेर विरामीको स्वास्थ्योपचारमा खटिएका स्वास्थ्यकर्मी समेत सुरक्षित हुन सकेका छैनन् । भेन्टिलेटरमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि उनका आफन्तहरुले बाँकेको भेरी अस्पतालमा ... थप हेर्नुहोस्