Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

९ जना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख २२

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।मंगलबार बिहान ३ बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पु... थप हेर्नुहोस्

यी ४० अस्पताललाई बाढियो कोरोनाको खोप

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाण्डौ । कोरोना भाइरस कोभिड—१९ का जटिल खालका बिरामीले प्रयोग गर्ने रेम्डिसिभिर औषधि उपत्यका लगायत विभिन्न अस्पताललाई वितरण गरिएको छ । काठमाडौंमा मंगलबार तीन हजार भाइल औषधि भित्रिएको औषधि व्यवस्था विभागले जनाएको छ । हा... थप हेर्नुहोस्

रसियाबाट खोप ल्याइदै, खोपको मुल्यका लागि अनुदान माग्दै सरकार

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र रुसबाट आएको प्रतिनिधिमण्डलको टोलीबीच नेपालमा रुसी खोप ल्याउने सहमति भएको भनिए पनि रुसी खोप आउनेबारे अझैसम्म टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुसी... थप हेर्नुहोस्

सरकारले केही गरेन, संघसंस्थाले सडकमा खाना खुवाउँदै !

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाण्डौ । कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको ठूलो मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमुखावर्ग परेका छन् । यस... थप हेर्नुहोस्

७ पत्रकारको मृत्यु, ३ आइसीयूमा, ६ सय सङ्क्रमित

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाण्डौ । जनतालाई सत्य सुचना प्रवाह गर्ने पत्रकारहरु समेत कोरोना महामारीको चपेटामा परेका छन् । महासंघको आवाश गृहलाई कोरोना उपचार कक्ष बनाएको पत्रकार महासंघले आफ्ना सदस्यहरुलाई सचेत रहन आग्रह गरेको छ । चैत २५ गते भएको न... थप हेर्नुहोस्

काठमाण्डौ उपत्यकामा थपियो निषेधाज्ञा

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाण्डौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौ... थप हेर्नुहोस्

सङ्क्रमण भएपछि विश्वप्रकाश बिदामा

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । हिजो संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका उनले अस्वस्थताको कारण २ साताका लागि प्रवक्ताको सक्रिय भू... थप हेर्नुहोस्

१ लाख ३० हजार खोप ल्याउन अनुमति

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाण्डौ । औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि विभिन्न कम्पनीहरुलाई अनुमति दिएको छ । कोभिड–१९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि रेम्डेसिभिर तीन हजार भाइल मंगलबार काठमाडौँ आइपुग्ने औषधि वि... थप हेर्नुहोस्

सरकारसँग बार्गेनिङ गर्दै कोरोना अस्पताल बनाईदै

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाण्डौ । सरकारको नियम कानून लत्याएर आफू खुसि निर्णय गर्ने र अस्पतालमा पुगेका बिरामीहरुसँग मनपरि शुल्क असुल्ने निजी लगानीका अस्पतालहरु बिरामीको हाहाकार भएपछि बल्ल सरकारको उर्धी स्वीकार्न बाध्य भएका छन् । राजधानीका ठूलो... थप हेर्नुहोस्

ललितपूरका सिडीओ पनि सङ्क्रमित

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाडौँ । यतिबेला मुलुक कोभिड–१९ को दोस्रो लहरको तीव्र सङ्क्रमणबाट जर्जर अवस्थामा छ । यस्तो अवस्थामा अहिले सरकारले रक्षात्मक रणनीतिका रूपमा निषेधाज्ञा गरेको छ । यद्यपि सङ्क्रमण भने अझै रोकिएको छैन । निषेधाज्ञाको असर यति... थप हेर्नुहोस्