Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

महामारीले डाँडा काटेपछि ओलीको सम्बोधन

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौं । सरकारले प्रदेश र राजधानीमा एक हजार शैयाको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन् । ... थप हेर्नुहोस्

कोरोनाबाट मृत्यु भएका परिवारलाई १ लाख रुपैया दिने

२०७८ बैशाख २०

ताजा नेपाल

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई ... थप हेर्नुहोस्

लाश थन्काउन सेनालाई हैरान

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौं । शव दाह गृहले धान्न नसकेको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्... थप हेर्नुहोस्

मलामी गएका ४५ जनामा ३१ कोरोना संक्रमित

२०७८ बैशाख २०

ताजा नेपाल

धनुषा । बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरी त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोन... थप हेर्नुहोस्

कोरोनाले ठूलालाई पनि छोडेन

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएकोे कोरोना महामारीको पिडामा धनाध्य र गरिब परेका छन् । पूर्व राजा ज्ञानेन्द्र हिन्दु कुम्ब मेलाको प्रमुख अथिति बन्दै भारतको हरिद्वार र ऋषिकेशको जात्रामा सहभागी भएर फर्किएपछि कोरोनाबाट थल... थप हेर्नुहोस्

गण्डकी प्रदेश पनि महामारीले अक्रान्त

२०७८ बैशाख २०

ताजा नेपाल

पोखरा । विश्व महामारी कोभिड १९ ले नेपालका सबै क्षेत्रलाई आतंकित बनाएको छ । हिमाली क्षेत्र, पहाडी जनजीवन राम्रो वातावरण, शुद्द हावापानी भनेर प्रचार गरिने पर्यटकीय नगरी पोखरा पनि अब भारतको नयाँ दिल्ली र उत्तर प्रदेशबाट सुर... थप हेर्नुहोस्

स्वास्थ्य कर्मीमै कोरोना भएपछि अस्पताल बन्द

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्... थप हेर्नुहोस्

देशभर एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमित थपिए, उपत्यकामै ३ हजार ५९५ जना नयाँ संक्रमित

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले देश कति आक्रान्त छ भन्ने कुरा पछिल्ला दिनमा देखिएको संक्रमण दरले देखाएको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुस... थप हेर्नुहोस्

कोरोनाविरुद्ध थप कदम चाल्दै सरकार, मन्त्रिपरिषद बैठक बस्दै

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयावह बन्दै जाँदा थप कडाईका लागि सरकार तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आ... थप हेर्नुहोस्

भारतमा संक्रमण नियन्त्रण बाहिर, एकैदिन ४ लाखभन्दा बढीमा संक्रमण, ३५ सय २२ को ज्यान गयो

२०७८ बैशाख १८

ताजा नेपाल

काठमाडौँ । भारतमा पहिलो पटक कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । पछिल्ला केही दिन ... थप हेर्नुहोस्