Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

२४ घण्टामै ४८९७ कोरोना संक्रमित

२०७८ बैशाख १५

ताजा नेपाल

२४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुग... थप हेर्नुहोस्

प्रहरी हेडक्वाटरमा कोरोना आतंक

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयका ४० जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रहरीका उच्च अधिकारीहरुसहितलाई संक्रमण पुष्टि भएको स्रोतले गरेको छ । अघिल्लो वर्ष पनि प्रहरी प्रधान कार्यालयको सवारी शाखाबा... थप हेर्नुहोस्

अमेरिकी राजदूतको कोरोना सुझाव

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्थामा नेपालीलाई सावधानी तथा सतर्कता अपनाउन सुझाव दिएका छन् । अमेरिकी नागरिक भए पनि नेपाली भाषामै ट्वीट गर्दै उनले भनेका छन्, कृपया सबैजना मास्क... थप हेर्नुहोस्

प्रहरी अस्पतालमा खोप लगाउनेको भिड

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस बिरुद्धको खोप लगाउन गएकाहरूको भीडले पानीपोखरी स्थित नेपाल प्रहरीको अस्पताल कम्पाउन्ड भरिएको छ । स्वास्थ्य मन्त्रालयले तय गरेको दुई मिटरको दुरी कायम गर्नुपर्ने सरकारी मापदण्डको प्रहरीको अस्पतालमा ध... थप हेर्नुहोस्

लकडाउन घोषणा गरेपछि उपत्यका छाड्नेको भीड

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं । कारोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएसँगै प्रशासनले निषेधाज्ञा लगाएपछि काठमाडौं उपत्यका छाड्नेहरुको भीड बढेको छ । कलंकी, बालाजु, कोटेश्वर लगायत स्थानमा मंगलबार बिहानैबाट सर्वसाधारणको भीड छ । उनीहरु गह्रुंगा... थप हेर्नुहोस्

उपत्यकाका तीन जिल्लामा १६ गतेदेखि लकडाउन घोषणा

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्... थप हेर्नुहोस्

हाहाकार मच्चिएपछि सिलिन्डरको खोजी

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाण्डौ । अस्पतालमा बिरामीहरु भरिन थालेपछि ग्यासको सिलिन्डर अभाव हुँदा मच्चिएको हाहाकार कम गर्न सरकारले सिलिन्डर खरिदमा भन्सार मिनाह गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले अक्सिजन सिलिण्डरमा रहेको भन्सार शुल्क मिनाहा ग... थप हेर्नुहोस्

पूर्वमा कोभिडको आतंक फैलियो

२०७८ बैशाख १३

ताजा नेपाल

विराटनगर । विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्र संक्रमितले भरिभराउ भएको छ । दुई साताको अवधिमै अस्पताल भरिभराउ भएपछि नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा अस्पताल पुगेको हो । अस्पतालको क्षमता ७५ शय्याको रहे पनि ३२ ... थप हेर्नुहोस्

प्रहरीको नक्सालमा कोरोनाको महामारी

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाण्डौ । विश्व महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणमा सरकारी पक्ष असफल भईरहेको बेला सुरक्षा निकायका केन्द्र्रीय कार्यलयहरु सामान्य नागरिकको पहुचबाट टाढा बनाइएको छ । नेपाल प्रहरीको केन्द्रीय कार्यलय नक्सालमा समेत न... थप हेर्नुहोस्

एक दिनमै बागमती प्रदेशमा कोरोनाबाट नौको मृत्यु

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाण्डौ । बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । प... थप हेर्नुहोस्