Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

एकै दिन भेटिए १ हजार बढी संक्रमित

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको दर उच्च गतिमा अघि बढेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जनामा संक्रमण पुष्टि भएको ... थप हेर्नुहोस्

भारतमा एकैदिन १५ सयको मृत्यु, १ लाख ७७ हजारले ज्यान गुमाइसके

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । दोस्रो लहरको कोरोनाका कारण छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि... थप हेर्नुहोस्

सहरका स्कुल बन्द गर्न सिफारिस

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाण्डौ । कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालयहरु ... थप हेर्नुहोस्

६ हजार परीक्षण गर्दा ९ सय जनालाई कोरोना संक्रमण

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा एकपछि अर्को दिन कोरोनाको संक्रमण बढ्दो अवस्थामा छ । पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्... थप हेर्नुहोस्

अस्पतालका ५० प्रतिशत शय्या कोरोना संक्रमतिका लागि छुट्याउन निर्देशन

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई कम्तीमा पचास प्रतिशत शय्या कोरोना संक्रमितको व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले ब... थप हेर्नुहोस्

कोरोनाका कारण विद्यालय बन्द

२०७८ बैशाख २

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको छ । मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखि... थप हेर्नुहोस्

कोरोना भाइरसका कारण पर्सामा मृत्यु

२०७८ बैशाख २

ताजा नेपाल

पर्सा । कोरोनाभाइरस संक्रमणका कारण पर्साको वीरगञ्जमा फेरि एकको ज्यान गएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक ४२ वर्षीय महिलाले संक्रमणबाट ज्यान गुमाएकी हुन् । उनको आज बिहान सवा ८ बजे मृत्यु भएको नारायणी अस्पता... थप हेर्नुहोस्

बालबालिका र युवामा कोरोना संक्रमण

२०७८ बैशाख १

ताजा नेपाल

काठमाडौं । ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र दीर्घरोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा पर्ने समूहमध्ये एक हुन्। कोरोनाको सुरुवाती दिनमा पनि यिनै समूह बढी संक्रमित हुन्थे र अहिले पनि हुने गर्छन्। लक्षण देखिने, सिकिस्त भएर ... थप हेर्नुहोस्

सचेत भए लकडाउन गर्न पर्दैन

२०७८ बैशाख १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन्। बुधबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले लकडाउनको अवस्था नआओस भनेर कोरोनाबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालन गर्न आगह... थप हेर्नुहोस्

भूसको आगोझै फैलियो कोरोना, नयाँ जनस्वास्थ्य मापदण्ड आउँदै

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । भूसको आगो जसरी भित्रभित्रै कोरोना फैलिएपछि सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ । नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपम... थप हेर्नुहोस्