Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

जापानी प्रधानमन्त्रीले दिए राजीनामा

२०७७ भाद्र १२

ताजा नेपाल

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजीनामा दिनुभएको छ । स्वास्थ्यको कारण देखाउँदै आवेले पदबाट राजीनामा दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ६५ वर्षीय आवे केही वर्षदेखि पाचन सम्बन्धी रोगब... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा एकै दिन थप ४१५ लाई कोरोना पुष्टि

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा एकैदिन ४१५ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा जागेश्वर गौतमले उपत्यकामा एकैदिन अहिले... थप हेर्नुहोस्

आज एकै दिन ९२७ जनामा कोरोना संक्रमि, मृतकको संख्या १८३ पुग्यो

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । आज शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार २२९ जनाको स्वाब संकल... थप हेर्नुहोस्

धरानमा दुई र चितवनमा एक जनाको ज्यान कोरोनाले लग्यो

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा मृत्युको ग्राफ पनि उकालो लाग्ने क्रममा छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।झापाको दमक–३ घर भएका ८३ वर्षी... थप हेर्नुहोस्

सम्भव भएसम्म घरमै बसौं : स्वास्थ्य मन्त्रालय

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिर... थप हेर्नुहोस्

गोविन्द केसीको अनशन एक हप्ता स्थगित

२०७७ भाद्र ११

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य क्षेत्रको विकृति हटाउने माग गर्दै निरन्तर आन्दोलनरत चिकित्सक डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन् । हाल जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा स... थप हेर्नुहोस्

राजधानीमा डिएसपीसहित ४२ प्रहरीमा कोरोना संक्रमण

२०७७ भाद्र ११

ताजा नेपाल

काठमाडौं । कोरोनाले सबैतिर आक्रान्त पारेको छ । सबै क्षेत्रका मानिस संक्रमित भइरहेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र जनसेवामा कार्यरत ४२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। महारागञ्ज वृत्तका २२ जना जनसेवा वृत्... थप हेर्नुहोस्

५ महिने बालकसहित ५२ जना कोरोना संक्रमित

२०७७ भाद्र ११

ताजा नेपाल

चितवन । कोरोना संक्रमणले सताइएको चितवनमा ५ महिनाका बालकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार अबेर राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा पनि संक्रमण पुष्ट... थप हेर्नुहोस्

काठमाडौंमा ह्वात्तै बढ्यो संक्रमण, ३०१ लाई कोरोना

२०७७ भाद्र १०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले राधजानीलाई नराम्रोसँग प्रभावित बनाएको छ । झन झन पछि कोरोना संक्रमितको संख्या उपत्यका बढ्ने क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप ३०१ जनालाई कोरोना भाइरस रोग पुष्ट... थप हेर्नुहोस्

राजधानीको निषेधाज्ञा एक साता लम्बियो

२०७७ भाद्र १०

ताजा नेपाल

काठमाडौं । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको छ। अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् । भदौ ३ को मध्यरातदेखि जारी न... थप हेर्नुहोस्