Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

फेरि थप १६ जनामा कोरोना संक्रमण

२०७७ असार २०

ताजा नेपाल

पोखरा । भयावह अवस्था सिर्जना गर्दै गएको कोरोना संक्रमण पछिल्लो समय देशैभरि पुगेको छ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अ... थप हेर्नुहोस्

गोरखाका ४४ वर्षीय पुरुषको ज्यान कोरोनाले लियो

२०७७ असार २०

ताजा नेपाल

गोरखा । कोरोना संक्रमितको ज्यान जानेक्रम थपिँदो छ । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक... थप हेर्नुहोस्

काठमाडौं नयाँ बानेश्वरका एक जनाको मृत्यु कोरोनाकै कारण

२०७७ असार १९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढेसँगै मृत्युको सूचि पनि बढ्न थालेको छ । भाइरस संक्रमणका कारण काठमाडौंका नयाँ बानेश्वरका एक जनाको मृत्यु भएको छ। उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका उनको एक निजी अस्पतालमा निधन भएको स्वास्... थप हेर्नुहोस्

एकै दिन ७४० जना संक्रमित थपियो

२०७७ असार १९

ताजा नेपाल

काठमाडौं । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल... थप हेर्नुहोस्

ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित ७ जनामा संक्रमण

२०७७ असार १८

ताजा नेपाल

ललितपुर । ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको खुलेको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ललितपुरका पाँच जनामा... थप हेर्नुहोस्

काँग्रेसले गर्यो यस्तो खबरदारी

२०७७ असार १७

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रण तथा उपचारमा सरकार असफल भइरहेको चौतर्फी आलोचना भइरहेको बेला नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका सन्दर्भमा सरकारले गरेका काम र आगामी तयारीका विषयमा जानकारी लिँदै पार्टीले बारम्बार उठाएका विषय... थप हेर्नुहोस्

बधशाला बन्दै क्वारेन्टाइन

२०७७ असार १६

ताजा नेपाल

काठमाडौं । छि हाम्रो देशको राजनीतिक कस्तो रहेछ ? कामरेड दीपक मनाङेलाई समेत राजनीतिक भ्रष्टाचारले दिक्क बनाएछ । अब त सुध्रिन सकिन्छ कि ? लाज, शर्म, घिन प्रतिष्ठा र इज्जत नभएको व्यभिचारी सरकारले कोरोनाको महाकारीका नाममा लु... थप हेर्नुहोस्

बिहानै १७ संक्रमित थपिए

२०७७ असार १६

ताजा नेपाल

काठमाडौँ । दिनदिनै कोरोना संक्रमित थपिने क्रममा छन् । मंगलबार बिहानै नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थ... थप हेर्नुहोस्

आज ५५५ जना संक्रमित, ७७ वटै जिल्लामा फैलियो

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण नभएको जिल्ला अब बाँकी रहेन । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य त... थप हेर्नुहोस्

१८औं वर्षको जन्माेत्सवसंगै रक्तदानकाे शुभारम्भ गराैं

२०७७ असार १२

ताजा नेपाल

- स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य याे आह्वानलाई सार्थक तुल्याउन स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा तयार पारिएकाे अवधारणा :- - म रक्तदान... थप हेर्नुहोस्