Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

४३४ जनामा संक्रमण, राजधानीमै ९ जना संक्रमित

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिने क्रममा छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर ... थप हेर्नुहोस्

कोरोनाको लुटमा को को ?

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोना संक्रमण्चाका बेला नेपालका मन्त्री, सेना, स्वास्थ्यका नाइके कमाई नै लागे । कही रक्षामन्त्री ईश्वर पोखरेल भष्मासुर भए कही स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बदनाम भयो । पैसा कसले खायो जनता बुझ... थप हेर्नुहोस्

काठमाडौं उपत्यका छिर्दै हुनुहुन्छ १४ दिन त होम क्वारेन्टाइनमा बस्नु पर्छ नि

२०७७ असार १०

ताजा नेपाल

काठमाडौं । तपाईं राजधानी काठमाडौं छिर्ने सुरसारमा हुनुहुन्छ भने तपाईंले अब १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले परिपत्र... थप हेर्नुहोस्

डब्लुएचओले दियो फेरि यस्तो चेतावनी

२०७७ असार ९

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी नेतृत्वको अभाव खड्किएको भन्दै चेतावनी दिएको छ । सो संगठनका प्रमुख टेड्रोस अधनोम घेब्रेयसस ले सोमबार एक स्वास्थ्य फोरमको भर्चुअल बैठकलाई सम्ब... थप हेर्नुहोस्

आज ४२१ जनामा कोरोना संक्रमण

२०७७ असार ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढ्दो छ । बितेको २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हु... थप हेर्नुहोस्

गण्डकीमा संक्रमित ५ सय नाघे

२०७७ असार ७

ताजा नेपाल

पोखरा । आइतबार बिहान गण्डकी प्रदेशमा १६ नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा १६ नयाँ संक्रमित फेला परेका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा ... थप हेर्नुहोस्

भदौमा संक्रमित ३९ हजार पुग्ने अनुमान

२०७७ असार ७

ताजा नेपाल

काठमाडौं । संक्रमितको संख्या दैनिक सयौंको मात्रामा बढिरहेको बेला नेपालमा कोरोना भाइरसले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । साउन अन्तिम ... थप हेर्नुहोस्

आजको सूर्य ग्रहण : कुन राशि कस्तो छ ?

२०७७ असार ७

ताजा नेपाल

काठमाण्डौ । आज असार ७ गते औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण जहिले पनि दिनमा मात्र लाग्छ, रातको समयमा लाग्दैन । सूर्यमा लाग्ने ग्रहण सबै देश अनुसारको समय फरक हुने भए पनि नेपालमा असार ७ गते बिहा... थप हेर्नुहोस्

गण्डकीमा कोरोना संक्रमितको संख्या ४३८ पुग्यो

२०७७ असार ६

ताजा नेपाल

काठमाडौँ । शनिबार बिहानै ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका तनहुँ, नवलपरासी, म्याग्दी, स्याङ्जा, कास्की र बागलुङ्मा गरी ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको... थप हेर्नुहोस्

विश्व स्वास्थ्य संगठनको कडा चेतावनी

२०७७ असार ६

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । उनका अनुसार, यतिखेर संसारमा कोरोनाभाइरसको महा... थप हेर्नुहोस्