Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

३० जना नयाँ थपिँदा संक्रमित संख्या ४८७ पुग्यो

२०७७ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । दिनदिनै जसो कोरोना संक्रमित थपिनेक्रम बढेको छ । आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान बिज्ञप्ति जारी ग... थप हेर्नुहोस्

डब्ल्युएचओले दियो कोरोना तत्काल नियन्त्रण नहुने चेतावनी

२०७७ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । कोरोनाविरुद्ध कुनै पनि वैज्ञानिक सफल हुन नसकिरहेको बेला एकै दिन अहलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले महामारी नियन्त्रणमा आउन धेरै समय लाग्ने चेतावनी दिएको छ । ... थप हेर्नुहोस्

निर्देशिका जारी गर्दै अमेरिकामा लकडाउन खुकुलो

२०७७ जेष्ठ ८

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको महामारीले अमेरिकामा दुई महिनादेखि जारी लकडाउन केही खुकुलो भएको छ । अमेरिकामा सबै ५० राज्य आंशिक रुपमा खुल्न थालेका छन् । राज्यअनुसार कोरोना संक्रमणको अवस्था फरक रहेकाले कस्ता व्यवसाय र कति समय खो... थप हेर्नुहोस्

नेपालमा संक्रमित संख्या ४४४ पुग्यो

२०७७ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । सरकारले परीक्षणको दायरालाई व्यापक बनाउन थालेसँगै संक्रमितको पहिचान हुनेक्रम बढेको छ । नेपालमा आज बिहान थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेहरूको संख्या ४ सय ४४ पुगेको स्व... थप हेर्नुहोस्

कोरोना भाइरसका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु

२०७७ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ। रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क... थप हेर्नुहोस्

आफु सितैमा, जनतालाई १५ हजार ?

२०७७ जेष्ठ ७

ताजा नेपाल

देशका शासकहरुलाई निशुल्क कोरोना रोगको परिक्षण गरिए पनि नेपली जनतालाई भने सरकारले रु १५ हजार शुल्क लिएर निजी अस्पताल र क्लिनिकहरुमा कोरोना परिक्षण गर्न दिने निणर्यले जग हँसाएको छ । हिजो सरकारलाई अप्यारो पर्दा विरामी जाँच्... थप हेर्नुहोस्

लकडाउकै बीचमा रौतहट पुगेर फर्किएका व्यक्तिलाई कोरोना

२०७७ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । लकडाउनका बेला विभिन्न बहानामा राजधानी छिर्ने र बाहिरिने क्रमसँगै राजधानीमा संक्रमित थपिनेक्रम बढेको छ । मंगलबार काठमाडौंमा तीन जना कोरोनाभाइरसका संक्रमित थपिए। तीमध्ये १ जना सिनामंगलको कालीमाटी डोलका रहेको बुझ... थप हेर्नुहोस्

झापाका पाँच वडा सिल

२०७७ जेष्ठ ७

ताजा नेपाल

झापा । संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ । संक्रमित देखिएका स्थानमा उच्च सतर्कता पनि अपनाउन थालिएको छ । झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा ... थप हेर्नुहोस्

आज थपिए २७ कोरोना संक्रमित (कुन जिल्लामा कति ?)

२०७७ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । संक्रमति बढ्ने क्रममा मंगलबार राजधानी काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर... थप हेर्नुहोस्

यो खर्च बेकार भयो

२०७७ जेष्ठ ६

ताजा नेपाल

काठमाण्डौ । कोरोना विरुद्ध चलाइएको अभियानमा नागरिकलाई सुरक्षीत राख्न सरकार र स्वास्थ्य कर्मीहरुले साबुन पानीले हात धुने र सेनिटाइजर प्रयोग गर्ने मात्र होइन मुखमा माक्स हालमा पन्जा लगाउन समेत हल्लाखल्ला मचाए । काठमाण्डौ उ... थप हेर्नुहोस्