Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

चीनमा फेरि देखिन थाल्यो संक्रमण

२०७७ जेष्ठ ३

ताजा नेपाल

एजेन्सी । कोरोनासँगको युद्धमा विजयी भएको भनिएको चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरे पनि त्यहाँ फेरि संक्रमण देखिन थालेको छ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयत... थप हेर्नुहोस्

अमेरिकाले गर्यो कोरोना निको पार्ने एन्टीबडी बनाइएको दाबी

२०७७ जेष्ठ ३

ताजा नेपाल

एजेन्सी । विश्वभरका वैज्ञानिकहरु कोरोनाविरुद्धको औषधि पत्त लगाउने अभियानमा जुटिरहेको बेला अमेरिकाको एक कम्पनीले कोरोना भाइरसको संक्रमणलाई ४ दिनमै निको पार्ने एन्टीबडी बनाइएको दाबी गरेको छ । फक्स न्यूजका अनुसार क्यालिफोर्... थप हेर्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो

२०७७ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको... थप हेर्नुहोस्

९ जना थपिएसँगै संक्रमितको संख्या २५८

२०७७ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । संक्रमितको संख्या बढ्ने क्रम जारी छ । आज विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज... थप हेर्नुहोस्

बहराइनमा २ सय ८१ नेपाली कोरोना संक्रमित

२०७७ जेष्ठ १

ताजा नेपाल

एजेन्सी । कोरोनाको जोखिम विश्वव्यापी रुपमा बढिरहेको बेला खाडी मुलुक बहराइनमा १२ महिलासहित २८१ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार संक्रमित भएकामध्ये कयौं नेपाली उपचारपछि निको भएक... थप हेर्नुहोस्

कोरोना कहिल्यै समाप्त नहुने डब्लुएचओको चेतावनी

२०७७ जेष्ठ १

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसले विश्व समुदायलाई आतंकित बनाइरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले झन डरलाग्दो चेतावनी दिएको छ । डब्लुएचओले कोरोना भाइरस कहिल्यै उन्मुलन पनि नहुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका आपतकाली... थप हेर्नुहोस्

थप ५ जनामा कोरोना संक्रमण

२०७७ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ । आज विहान थप २ जनामा संक्रमण पुष्टि भएको जनाएको स्वास्थ्य मन्त्रालयले थप ५ जनामा कोरोना संक्रमण... थप हेर्नुहोस्

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । संक्रमितको संख्या थपिनेक्रम बढ्दो छ । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटि... थप हेर्नुहोस्

स्टाफमा कोरोना देखिएपछि निदान अस्पतालमा सिल

२०७७ बैशाख ३१

ताजा नेपाल

ललितपुर । एक जना स्टाफलाई कोरोना संक्रमण देखिएपछि ललितपुरको पुलचोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल गरिएको छ । आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार हुने गरेको छ । एकै भवनमा रहेका फाउन्डेसनसँगै निदा... थप हेर्नुहोस्

वुहानमा फेरि थालियो परीक्षण

२०७७ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको उद्भव चीनको वुहानका १ करोड १० लाखभन्दा बढी मानिसमा कोरोना भाइरस रहे नरहेकोबारे थाहा पाउन परीक्षण गरिने तयारी भएको छ । वुहानमा अप्रिल ३ यता पहिलो पटक ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहा... थप हेर्नुहोस्