Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

नेपालमा भयावह बन्दै, संक्रमितको संख्या २ सय १७

२०७७ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोनाले उग्ररुप देखाउन थालेको छ । समाजमा भुसको आगो झैं भित्रभित्रै कोरोना संक्रमण फैलिएको अनुमान गर्न थालिएको छ । नेपालमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकु... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको तीन लाख नजिक

२०७७ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ । कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार ३२० जनाले ज्यान ... थप हेर्नुहोस्

नेपालमा एकै दिन थपिए ५७ कोरोना संक्रमित

२०७७ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य... थप हेर्नुहोस्

बेलायतमै गयो कोरोनाबाट ६० नेपालीको ज्यान

२०७७ बैशाख ३०

ताजा नेपाल

लण्डन । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनले जनाएको छ । मृत्यु हुनेहरुमा ५० जना... थप हेर्नुहोस्

कोरोनाका कारण बंगलादेशमा २१४ को ज्यान गयो

२०७७ बैशाख ३०

ताजा नेपाल

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बंगलादेशमा ज्यान गुमाउनको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाले ज्यान गुमाएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या २३९ पुगेको हो ... थप हेर्नुहोस्

१३ जना एकै पटक थपिँदा संक्रमितको संख्या १३४ पुग्यो

२०७७ बैशाख २९

ताजा नेपाल

काठमाडौं । थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ प... थप हेर्नुहोस्

विश्वभर कहाँ कस्तो छ कोरोनाको अवस्था ?

२०७७ बैशाख २९

ताजा नेपाल

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ भने ४१ लाख ७६ हजार ८८७ जना संक्रमित छन् । संक्रमितमध्ये १४ लाख ८७ हजार ४५४ जना उपचारपछि घर फर्किएका छन्... थप हेर्नुहोस्

डब्लूएचओले किन दियो यस्तो चेतावनी

२०७७ बैशाख २९

ताजा नेपाल

एजेन्सी । कोरोना विरुद्धको अभियानमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण अफ्रिकामा एक वर्षमा तीन देखि चार करोड मानिस संक्रमित हुनसक्ने चेतावनी दिएको छ । कोरोना संक्रमणका कारण अफ्रिकामा ८३... थप हेर्नुहोस्

थपिए १० जना नयाँ संक्रमित

२०७७ बैशाख २९

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या थप भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकाहरुको संख्या १२० पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्ट... थप हेर्नुहोस्

मुम्बईबाट लुक्दै छिरेका युवा थिए दुई संक्रमित

२०७७ बैशाख २६

ताजा नेपाल

बुटवल । नेपालमा पछिल्लो समय दिनदिनै जस्तो नयाँ संक्रमित भेटिन थालेको छ । प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि त्रास बढेको छ । बिहीबार कपिलवस्तुमा २ जना कोरोना संक्रमित बिरामी भेटिएपछि प्रदेशमा थप त्रास बढेको... थप हेर्नुहोस्