Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

चीनको पक्ष लिएको भन्दै डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको घोषणा

२०७७ बैशाख ३

ताजा नेपाल

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहयता रोकेको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्... थप हेर्नुहोस्

वैशाख १५ सम्म लकडाउन निरन्तर

२०७७ बैशाख २

ताजा नेपाल

काठमाडौं। संक्रमितको संख्या बढ्दै गएपछि सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बै... थप हेर्नुहोस्

औषधि खरिदमा सघाउन चीनसँग आग्रह

२०७७ बैशाख २

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण रोक्न र फैलिन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको छ । आवश्यक उपकरण, सुरक्षासामग्री र औषधिको बन्दोबस्त पनि सरकारले गरिरहेको छ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरक... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउने १ लाख २० हजार नजिक

२०७७ बैशाख २

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९९ पुगेको छ । विश्वमा १९ लाख २३ हजार ८५८ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४९२ जना नयाँ संक्रमित थपि... थप हेर्नुहोस्

थप २ जनामा कोरोना संक्रमण

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो । कैलालीको लम्कीचुहा घर भएकी ६५ वर्षीया महिला र रौत... थप हेर्नुहोस्

कोरोनाले लियो १ लाख १४ हजार मानिसको ज्यान

२०७७ बैशाख १

ताजा नेपाल

एजेन्सी । कोरोना महामारीका कारण विश्वभर १ लाख १४ हजार २२१ जनाको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सोमबार विहान ७ बजेसम्म १८ लाख ५२ हजार ६ सय भन्दाबढी मानिस संक्रमित भए... थप हेर्नुहोस्

थपिएका तीन जनाको पनि स्वास्थ्य अवस्था सामान्य

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । पर्साको वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वि... थप हेर्नुहोस्

नेपालमा थपिए तीन जना संक्रमित

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ। वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ। यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ। अहिले केहिबेरमा पत्रकारसम... थप हेर्नुहोस्

विश्वभर १७ लाख मान्छे कोरोना संक्रमित

२०७६ चैत्र ३०

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो । त्यस्तै एकैदिन ६ हजार ... थप हेर्नुहोस्

नौ नेपाली राजदूतले गरे एक महिनाको तलव सहयोग

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । कोरोनासँगको युद्धमा नेपाल सरकारलाई सहयोग गर्नेहरु थपिने क्रममा छन् । विभिन्न नौ मुलुकमा कार्यरत नेपाली राजदूतले कोरोना राहत कोषमा एक महिनाको तलव सहयोग गर्ने भएका छन् । मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेप... थप हेर्नुहोस्