Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आज कलंकीमा एक युवकको हत्या भएको छ । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिएका छन् । केहिसमय यता देशका विभिन्न भागमा यस्ता घटनाहरु घटिरहेका छन् । आम जनताको ध्यान राजनीतिक खिचतानीमा भन्दा चोरी र कुटपिटका घटनामा केन्द्रीत हुन थालेको छ । राज्यसञ्चालकहरु व्यक्तिगत स्वार्थमा लागेका समयमा सुरक्षा निकायले भने अपराध र चोरीको घटना नियन्त्रणमा ध्यान दिनु पर्ने जरुरी देखिएको छ ।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल