Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहको स्वास्थ्यमा सुधार आएको छ। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेपछि उनी बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएकी थिइन्। शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केपछि बिरामी भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
२०८३ बैशाख ११
ताजा नेपाल
२०८३ बैशाख ११
ताजा नेपाल
२०८३ बैशाख ११
ताजा नेपाल