Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिमानी शाह अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्य अवस्था बिग्रिएपछी पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालमा भर्ना भएकी छिन् । केही दिनदेखि ज्वरोका कारण उनलाई अस्पतालमा आज भर्ना गरिएको हो । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् । स्वास्थ्यमा थप सुधार नभएपछि उलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।