Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बलिउड अभिनेता सलमान खान डिसेम्बर २७ मा ६० वर्ष पुग्दै छन्। उनको जन्मदिन धुमधामका साथ मनाइँदै छ। यसपटक सलमानको ग्यालेक्सी अपार्टमेन्ट र वरपरका क्षेत्रमा प्रहरीको उपस्थिति दोब्बर पारिएको छ। हेलिकप्टर निगरानीदेखि ड्रोन क्यामेरासम्म, हरेक कुनामा सतर्क कर्मचारी तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सलमानविरुद्ध बेलाबेला धम्की आउने गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको हो। यसैबीच ६० वर्षको उमेरमा पनि हृष्टपुष्ट सलमानको फिटनेस देखेर मानिसहरू छक्क पर्छन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल