Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

८ दिनभित्र मतगणनाको नतिजा आउँछ : थपलिया

६ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गरे । आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।


सम्बन्धित समाचार

कसले घेर्यो दुई तिहाईलाई

२०८१ आश्विन १

ताजा नेपाल

धनराजको फूर्ति मितेरीले खोस्यो

२०८१ आश्विन १

ताजा नेपाल

पत्रकारको चुनाव हुनेमा शंका

२०८१ आश्विन १

ताजा नेपाल