Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अखिलले मन्त्रीहरुको गाडी चल्न नदिने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसमा मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार, सरकारी नम्बर प्लेटका गाडीहरु चल्न नदिनेदेखि स्थानीय तह र प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेका छन् ।
त्यस्तै कालो झण्डा, चक्का जाम, विविभन्न पक्षहरुसँग छलफल लगायतका कार्यक्रमहरु पनि तय गरेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।
यस्ता छन् विरोधका कार्यक्रम :