Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९४ हजार ९ सय रुपैयाँ पुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको छ।
२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल