Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अधिकारीको ‘भुन भुन भमरा’ सार्वजनिक

काठमाडौं । लोकदोहरी ‘भुन भुन भमरा’ बोलको गीत सार्वजनिक भएको छ । शब्द सेखर अधिकारी, स्वर निशा सेरेस मगर र सेखर अधिकारीको रहेको छ भने संगीत ममता खत्री वस्नेतको छ । गीतको भिडियोमा धिरज खत्रि, अस्मिता पुरी, रेसम के.सी. र नीसा सेरेस मगरको अभिनय रहेको छ । तिर्सना फिल्मस नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोका निर्देशन राजन महर्जनले गरेका हुन् भने केसव अधिकारीको छायाङ्कन, हुम गैरेको सम्पादन रहेको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल