Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्ष मण्डलको संयोजकमा ठाकुर

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् । उनले सोमबारदेखि नै अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हाल्नेछन् । आइतबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिएको हो ।
तराई मधेस केन्द्रित ६ वटा पार्टी एकीकरण भएर बनेको पार्टी राजपामा ती सबै ६ वटै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलमा रहेका छन् । तिनीहरुमध्येबाट पालैसँग अध्यक्ष मण्डलको संयोजक चयन हुने व्यवस्था गरिएको छ । यसअघि अध्यक्ष मण्डलको संयोजक राजकिशोर यादव थिए ।


सम्बन्धित समाचार

३२ जना सहसचिवको सरुवा ( सूची सहित )

२०८१ असार ३

ताजा नेपाल

१७ अंकले घट्यो सेयर मार्केट

२०८१ असार ३

ताजा नेपाल

अध्यक्ष बिहिन हुदै धितोपत्र बोर्ड

२०८१ असार ३

ताजा नेपाल