Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी दिएको छ ।
आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकाहरुको लागि कम्पनीले आईपीओ बिक्री गरिसकेको छ ।
३९ हजार ७ सय ६५ कित्ता कर्मचारीहरुका लागि र ९९ हजार ४ सय १२ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । र बाँकी रहेको को छ।
कम्पनीले दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ । आयोजनाको कूल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपियाँ छ ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल