Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अबैध लागूऔषध अफिम र गाँजा खेती नष्ट

काठमाडौं । मकवानपुरका विभिन्न ठाउँमा गरी करिब ६० विगाहा १० कठ्ठामा अबैध रुपमा लगाएको गाँजा खेती र करिब ५० बिगाहा ६ कठ्ठामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरका राक्सीराङ गाँउपालिका अन्तर्गत ज्यामुङ, डन्डुटार, सुनारी, सौराहा, सानो भावर, रानीवाङ, माकदमार, देवीटार, काकडा, ठूलोभावर, सिम्किम, बटार, पाङबुङ लगायतका स्थानहरूमा अवैधरूपमा लगाएको उक्त खेती ४ दिनसम्म फडानी गरी नष्ट गरेको हो ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल