Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अरब को भ्रष्ट्रचार खर्व पुग्यो

काठमाण्डौ ,सरकारले समयमा मल,विउ नदीदाँ र किसानको उत्पादनले उचित मोल नपाउदाँ १९ अर्व भन्दा बढी क्षेती पुगेको देखेन ।यातायात क्षेत्रमा ५४ अर्व नोक्सान भएको छ । कुल ग्राअस्त उत्पादनमा २ खर्व क्षती भइसक्यो । जिम्मेवारी बोध हुनुपर्ने नेतालाई चासो छैन । २००० तलब बढ्दा सुपथ मुल्यको आधा रकम मुल्य बढेर उपभोक्ता हैरान छन् । दलाल र विचौलीयाको नियन्त्रण नहुदाँ कम्युनिष्ट सरकार बदनाम भएको हो । प्रधानमन्त्रीलाई केवल आफ्नो ५ वर्षे सत्ता जोगाउने चिन्ता छ । देशले ८ खर्व रिण बोकेको अवस्थामा यही सरकारको ३ वर्षमा प्रतिव्यक्ती २७ हजार रिण बढेर ५० हजार पुगीसक्यो तर पनि प्रमको संस्वृद्धी आएको छैन भ्रष्ट्रचारीलाई च्यापेपछि आफुलाई पनि हुने उनीहरुलाई पनि हुने भएकाले नितीगत भ्रष्ट्रचारमा छानविन हुदैन ।
अरुको पाटी भत्काउन खोज्दाँ आफ्नै पाटीमा धमीरा लागेको थाहाँ नपाउने पाटी अध्यक्षले राजनितीक दम्ब देखाईरहेका छन् । अर्थतन्त्रका पाटाहरु भत्कदाँ १६ लाख मान्छे बेरोजगार १२ लाख गरीबको रेखामुनी पुगेका छन् ।जसलाई अहिलेको लकडाउनले भोकभोकै बनाएको छ । जनताको पक्षमा सरकार हुन्थ्यो भने लक डाउनको अवधिमा भोको पेट नाङगो सरीर भएको गरीबको पक्षमा अहीले सम्म सरकारले केही ल्याएन तर प्रधानमन्त्री भन्छन् । भोको पेट कसैको हुदैन । खान नपाएर मान्छे मोर्दैन सरकारले पाल्छ । तर कोरोना कहरको लकडाउनको यो अवधि सम्म सरकारको राहत बाट जनताले के कति पाए अहिले सम्म पत्तो छैन


सम्बन्धित समाचार