Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सरकारको आम्दानीभन्दा खर्च २ खर्ब ९० अर्बले बढी

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । सरकारको आम्दानी भन्दा खर्च २ खर्ब ९० अर्ब बढी भएको छ । राजस्व संकलनमा गिरावट आउँदा सरकारको आम्दानी र खर्चको दुरी बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार मंगलबार जेठ २३ गतेसम्म सरकारको खर्च... थप हेर्नुहोस्

घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओ जेठ ३२ गतेदेखि निष्काशन खुला

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो । प्रतिशेयर रु. १ सय अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प... थप हेर्नुहोस्

सुनको मूल्य बढ्दा चाँदीको स्थिर

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । आज सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख... थप हेर्नुहोस्

नेपाल लाइफले सातै प्रदेशमा गर्यो अभिकर्ता पूनर्ताजगी कार्यक्रम

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । देशका सातै प्रदेशमा रहेका ६ हजार भन्दा बढी अभिकर्ताहरुलाई नेपाल लाइफले पूनर्ताजगी कार्यक्रम सम्पन्न गर... थप हेर्नुहोस्

मुर्रा राँगो नेपाल आइपुग्न डेढ महिना लाग्ने

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौँ । परम्परागत खेतीपाती र वस्तुभाउका कारण नेपालका किसान उभो लाग्न नसकेका हुन् । वर्षभरि मेहनत गर्दा पनि हातमुख जोड्नै धौ धौ पर्ने परम्परागत प्रणालीमा सुधार आवश्यक छ । त्यही परम्परा तोड्न प्रधानमन्त्री पुष्पकमल दाहा... थप हेर्नुहोस्

शेयर बजारमा २५.६६ अंकको सुधार, १ अर्ब ९८ करोडको कारोबार

२०८० जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा उतारचढाव चलिरहेको छ । साताको पहिलो दिन आइतबार बढेको बजार हिजो सोमबार घटेको थियो भने आज पुनः बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.६६ अंकले बढेको हो । १.३५ प्रतिशतले... थप हेर्नुहोस्

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का थप १२ खेल सम्पन्न

२०८० जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फर्म्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो । लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन् । तीन दिन च... थप हेर्नुहोस्

विश्व वातावरण दिवसका अवसरमा सिद्धार्थ बैंकको सातै प्रदेशमा कार्यक्रम

२०८० जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसका अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । दिवसको अवसरमा विभिन्न स्थानमा स... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस

२०८० जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ । बैंकले ‘एक कर्मचारी, एक विरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोटबिरुवाहरु रोपेर विश्व वातावरण द... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला नौ सय रुपियाँ बढ्यो

२०८० जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ९ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपियाँ र तेजावी सुन प्... थप हेर्नुहोस्