Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

एलआईसी नेपालले नाफा बढायो

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले चालु आज तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अपरिष्कृत वित्तीय विवरण अनुसार चैत महिनासम्ममा १२ अर्ब ८७ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गर्... थप हेर्नुहोस्

नेशनल लाइफको साधारणसभा जेठ २२ गते

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३५औं बार्षिक साधारणसभा जेठ २२ गते गर्ने भएको छ। कम्पनीले आर्थिक बर्ष २०७८,७९ को बार्षिक साधारणसभा गर्न लागेको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ६.५ प्रतिशत नगद लाभांश पा... थप हेर्नुहोस्

ईङवा हाइड्रोको आइपीओ बाँडफाँट

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं। ईङवा जलविद्युत आयोजनाको आइपीओ करिब १२ लाख आवेदकमध्ये १ लाख २६ हजार जनाले १०,१० कित्ता हात पारेका छन्। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बुधबार आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले सर्वसाधारणक... थप हेर्नुहोस्

प्रभुको १४ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२०८० बैशाख २७

ताजा नेपाल

  काठमाडौं। प्रभु बैंकले १४ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयरको बिक्री खुलाएको हो। संस्थापक सेयरधनीहरुले आफ्नो नामको सेयर बेच्न निवेदन दिएपछ... थप हेर्नुहोस्

शेयर बजारमा २.४३ अंकको गिरावट, सुधार एक दिन पनि टिकेन

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं । शेयर बजार हिजो दोहोरो अंकले बढे पनि आज फेरि ओरालो झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २.४३ अंकले घटेको हो । ०.१३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४१.९३ अंकमा ओर्लिएको छ । आज २... थप हेर्नुहोस्

सिटिजन्स बैंक र होटल इच्छाबीच संझौता

२०८० बैशाख २६

ताजा नेपाल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बारा सिमरास्थित ५ तारे होटल इच्छा प्रा.लिबीच सिटिजन्स बैंकका कार्ड बाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहकहरुले... थप हेर्नुहोस्

ऋणको ब्याज मासिकरुपमै परिवर्तन हुने भएपछि सेयर बजारमा १०.६६ अंकको सुधार

२०८० बैशाख २६

ताजा नेपाल

काठमाडौं। नेपाल राष्ट्र बैंकले ऋणको ब्याजदर मासिक रुपमा परिवर्तन गर्न सक्ने सुविधा दिने भएपछि सेयर बजारमा रौनक फर्किएको छ। साताको पहिलो र दोस्रो कारोबार दिन निरन्तर ३६ अंकले घटेको सेयर बजार मंगलबार दोहोरो अंकले बढेर बन्... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक र दृश्य लाउन्जबीच संझौता

२०८० बैशाख २६

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले नयाँ बानेश्वरमा रहेको दृश्य लाउन्जमा विशेष छुट सुविधा पाउने भएका छन् । भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन दृश्य लाउन्जसँग छुट प्रदान गर्ने गरी सम्झौता ... थप हेर्नुहोस्

जेठ १ बाटै ऋणको ब्याज डेढ प्रतिशतसम्मले घट्न सक्ने

२०८० बैशाख २६

ताजा नेपाल

  काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै ऋणको ब्याज दर पनि मासिक रुपमा परिवर्तन गर्न सकिने सुविधा दिएपछि ऋणीको ब्याज घट्न साउन १ गतेसम्म कुर्न नपर्ने भएको छ। राष्ट्र बैंकको पूर्ववर्ती निर्द... थप हेर्नुहोस्

इङवा हाइड्रोको आईपीओ बुधबार बाँडफाँट हुने

२०८० बैशाख २६

ताजा नेपाल

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि १७ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बिहान बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय ठमेलमा बिहान ९ बजे आईपीओ बाँडफाँटको... थप हेर्नुहोस्