Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्यो

२०८० बैशाख २६

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रु... थप हेर्नुहोस्

शेयर बजारमा १६.९३ अंकको गिरावट, कारोबार रकममा झिनो सुधार

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । बजार तल ओर्लिए पनि कारोबार रकममा भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १६.९३ अंकले घटेको हो । ०.९१ प्रतिशतले बजार घट्दा नेप्से परिस... थप हेर्नुहोस्

नबिल बैंकले आकर्षक सुविधासहित ल्यायो ‘नबिल ढुक्क बचत खाता

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौं। नबिल बैंकले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता ल्याएको छ। उच्चतम ब्याजदर र तीनवटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको बैंकले जनाएको छ। यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमाबापत एक लाख रुपैयाँ, दुर्घट... थप हेर्नुहोस्

यूनिटेक हाइड्रोले आईपीओ निष्काशन गर्ने

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले ३६ करोड ६७ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले रु. १०० अंकित दरका रु. ३६,६७,००,०००र– रकम बराबरको ३६,६७,००० कित्ता आईपीओ निष्काशनका लागि लक्ष्मी क्यापिटल म... थप हेर्नुहोस्

सुनको मूल्य फेरि ३ सयले बढ्यो

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौं। सुनको मूल्य फेरि बढ्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो। सोमबारको लागि सुन प्रति तोला एक लाख १० हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। ... थप हेर्नुहोस्

शेयर बजारमा १९.१२ अंकको गिरावट, ६० करोड ८१ लाखमा समेटियो कारोबार

२०८० बैशाख २४

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । बजार दोहोरो अंकले घट्दा कारोबार पनि उत्साहजनक रहेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १९.१२ अंकले घटेको हो । १.०२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५०.६१ अंक... थप हेर्नुहोस्

मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८० बैशाख २४

ताजा नेपाल

काठमाडौं । मोदी इनर्जी लिमिटेडले बैशाख १९ गते मंगलबारदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले कम्पनी... थप हेर्नुहोस्

सिम्रिकका सबै उडानमा ठप्प

२०८० बैशाख २४

ताजा नेपाल

काठमाडौं । जोखिम बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ । शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिकमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि यस्तो प्रतिबन्ध लगाइएको हो । सामान... थप हेर्नुहोस्

अजोड इन्स्योरेन्सले कमायो १० करोड ४७ लाख नाफा

२०८० बैशाख २४

ताजा नेपाल

काठमाडौं । अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा ५२ करोड २ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बिमाशुल्क ४३.२४ प्रतिशतले बढेको हो । गत आवको चैतसम्ममा इन्स... थप हेर्नुहोस्

अपर स्याङ्गेको आईपीओ जेठ १ गतेदेखि

२०८० बैशाख २४

ताजा नेपाल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावि... थप हेर्नुहोस्