Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि निष्काशन खुला भएको छ । कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय ५५ कित्ता आईपीओ निष्काशन खुला गरेको बिक्री प्रबन्धक सनराइज क्... थप हेर्नुहोस्

सुन प्रतितोला पाँच सय रुपियाँ घट्यो

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला पाँच सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय र तेजावी सुन प्रत... थप हेर्नुहोस्

एक जना व्यक्तिले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाण्डौ, । नेपाल राष्ट्र बैंकले एक जना व्यक्तिले एउटा लघुवित्त संस्थाबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था गरेको छ । नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एकमात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको रा... थप हेर्नुहोस्

सेयर बजारमा ३३.५७ अंकको हरियाली, सबै उपसूचक बढ्दा लघुवित्तमा पहिराे

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । पछिल्लो केही दिन यता लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार भने १.६४ प्रतिशतले बढेको छ । फागुन सुरु भएयता बुधबारबाहेक बजार खुलेको अन्य ५ दिन नै सेयर बजारमा गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ३३.५७... थप हेर्नुहोस्

नबिलको ३ लाख कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री हुँदै

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं। नबिल बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको तीन लाख कित्ता सेयर बिक्री आह्‍वान गरेको हो। सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदैछ। उक्त सेयरका लागि जो कोही व... थप हेर्नुहोस्

मेन्छियाम हाइड्रोको आईपीओ आजदेखि निष्काशन

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आज फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ निष्काशन खुला गरेको छ । कम्पनीले स्थानीयलाई १०० रुपि... थप हेर्नुहोस्

सुनको भाउ स्थिर चाँदी बढ्यो

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं, । सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ... थप हेर्नुहोस्

मोलुङ हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आज फागुन ४ गतेदेखि निष्काशन खुला गरेको आईपीओ बुधबार १० गते आज अन्तिम दिन हो । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १ लाख ३६ हजार ४ सय २५ कित्ता सामूहिक ... थप हेर्नुहोस्

रासायनिक मल खरिदका लागि थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्... थप हेर्नुहोस्

नबिल बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्न र स्वदेशी उत्पादनलाई बढावा दिन नबिल बैंक र महिला उद्यमी महासंघ एफविन बिच सम्झौता भएको छ । साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्र... थप हेर्नुहोस्