Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

जजिरा एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट फागुन २५देखि पुनः उडान भर्ने

२०७९ फाल्गुन ७

ताजा नेपाल

जजिरा एयरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने भएको छ । जजिराले फागुन २५ देखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको हो । मौसमका कारण गौतमबुद्ध विमानस्थलबाट उडान रोकिएको दुई महिनापछि फेरि जजिराले विमा... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा २५ लाख रुपैयाँ सहयोग

२०७९ फाल्गुन ७

ताजा नेपाल

ग्लोबल आइएमई बैंकले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक र नेपाल प्रहरी... थप हेर्नुहोस्

तोलामा ५ सय घट्यो सुन

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं। सुनको मूल्य घट्न थालेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ५ सय घट्दा शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जानकारी दिएको छ। बिहीवार तोला... थप हेर्नुहोस्

ट्राफिक जरिवाना अब आइएमई पे एपबाटै भुक्तानी

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौँ । आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग ट्राफिक जरिवाना तिर्न मिल्ने सुविधा थपिएको छ। ग्राहकहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपबाट अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर... थप हेर्नुहोस्

भारतबाट घटेर आयो इन्धनको मूल्य

२०७९ फाल्गुन ४

ताजा नेपाल

भारतले पेट्रोलको मूल्य घटएर पठाएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको हो । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेलको भाउ पन... थप हेर्नुहोस्

सेयर बजारमा २१.१५ अंकको गिरावट, मौद्रिक नीतिको असर भएको समीक्षकको कथन

२०७९ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । मौद्रिक नीति समीक्षापछिको लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २१.१५ अंकले गिरावट हुँदा २०७०.४१ अंकमा बन्द भएको छ । नेपाल राष्ट्र बैंकल... थप हेर्नुहोस्

इङ्वा हाइड्रोले आईपीओ निष्काशन गर्ने

२०७९ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । इङ्वा हाइड्रोपावर कम्पनीले १८ करोड रुपियाँ बराबरको १८ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारणका लागि १८ लाख कित्ता आईपीओ निष्काशन गर्न कम्पन... थप हेर्नुहोस्

आईएमई पे र क्युएफएक्स सिनेमाजबीच सम्झौता

२०७९ फाल्गुन ४

ताजा नेपाल

आईएमई पे र क्युएफएक्स सिनेमाजबीच आईएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ। अफरअन्तर्गत ग्राहकवर्गहरूले क्यूएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आईएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपै... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०७९ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी... थप हेर्नुहोस्

एक वर्षपछि १२ प्रतिशत महँगी बढ्ने राष्ट्र बैंकको अनुमान

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी १ वर्षपछि नेपाली बजारको अपेक्षित मुद्रास्फीति १२ प्रतिशत बढ्ने अनुमान गरेको छ । करिब ६ दिन लगाएर देशका विभिन्न स्थानमा गरेको सर्वेक्षणअनुसार आगामी १ वर्षपछि नेपालको अपेक्षित मुद्रास... थप हेर्नुहोस्