Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

कुलमानलाई सुकीर्तिमय राष्ट्रदीप सम्मान

२०७९ आश्विन ३

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीपबाट सम्मान गरिने भएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिस अनुसार ९९८ विभूषित हुने मन्धये घिसिङ उक्त पदकबाट विभूषित हुने भ... थप हेर्नुहोस्

उद्योगमन्त्रीका पाँच महिने कार्यकालमा ३ खर्ब लगानीको प्रतिबद्धता

२०७९ भाद्र २४

ताजा नेपाल

काठमाडौं । कानुन मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक सम्हालेर उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका दिलेन्द्रप्रसाद बडुले आफ्नो कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् । दायाँ बायाँ बाणिज्य र उद्य... थप हेर्नुहोस्

सरकारी रुग्ण उद्योगहरु सञ्चालका लागि अर्थमा पुग्यो फाइल

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौं । उद्योग मन्त्रालयले रुग्ण सरकारी उद्योगहरु सञ्चालनका लागि तयारी थालेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको सक्रियतामा रुग्ण सरकारी उद्योगहरु सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको हो । मन्त्रा... थप हेर्नुहोस्

अर्थ मन्त्रालयबाट सुरु हुदै एलपी ग्यास अन्त्यको अभियान

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट गरिएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नम्बर २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंद... थप हेर्नुहोस्

सहकारीले सेयर लाभांश,बोनस बाड्न र घरजग्गामा लगानी गर्न नपाउने

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौं । सहकारीले स्थिर सम्पत्ति ९घर तथा जग्गा०मा कर्जा लगानी गरेर जोखिम बढाएपछि यस्ता कर्जा सकेसम्म प्रवाह नगर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले मंगलबार निर्देशनमार्फत सहकारीहरूलाई घर तथा जग्गामा सकेसम्म कर्... थप हेर्नुहोस्

नेपाल टेलिकमको नाफा बढेपनि ईपीएस थोरै घट्यो

२०७९ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा... थप हेर्नुहोस्

चन्द्रागिरी हिल्स नाफामा

२०७९ श्रावण २२

ताजा नेपाल

काठमाडौैं । चन्द्रागिरी हिल्सले गत आर्थिक वर्षका चौथो त्रैमाससम्ममा साढे २ करोड बढी नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षसम्ममा २४ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा उक्... थप हेर्नुहोस्

सुनको भाउ घट्यो, कतिमा कारोबार ?

२०७९ श्रावण २२

ताजा नेपाल

काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा आईपुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोल... थप हेर्नुहोस्

घटेर आयो इन्धनको मूल्य

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल निगम ९आइओसी० ले सोमबार नेपाल आयल निगमलाई पठाएको सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो। नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रूपैयाँ ... थप हेर्नुहोस्

‘आइएमई पे’ एपको टप–अपमा क्यासब्याक अफर

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाडौं । आइएमईले सञ्चालन गरेको ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ ले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ। दैनिक उपभोग्य सेवाहरूको भुक्तानीका साथै अन्य सम्पूर्ण किसिमको भुक्तानीलाई सरल बनाउँदै आएको ‘आइए... थप हेर्नुहोस्