Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नेपाल टेलिकम १९औँ वर्षमा

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौँ। राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम १९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएक... थप हेर्नुहोस्

नेपालको पहिलो गभर्नर हिमालय समशेर रहेनन्

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौं। नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको निधन भएको छ। ९६ वर्षको उमेरमा राणको आइतबार विहान साढे ६ बजे निधन भएको राणाका ज्वाइँसमेत रहेका कांग्रेस नेता सुनील थापाले डिसी नेपाललाई जानकारी दिए। थापाथलीस्थित नर्भिक अ... थप हेर्नुहोस्

पारीबाटै बढेर आयो पेट्रोल र डिजेल

२०७९ माघ १८

ताजा नेपाल

काठडमाडौं । पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो। नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भ... थप हेर्नुहोस्

कतिसम्म पुग्ला सुनको मूल्य ?

२०७९ माघ १४

ताजा नेपाल

काठमडाौ । नेपालमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । माघ १२ गते, बिहीबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको थियो सोमबारको रेकर्ड तोड्दै सुनको मूल्यले बिहीबार उच्च विन्दुमा पुगेको हो । यस दिन ... थप हेर्नुहोस्

सुवागढी नाका फेरि बन्द

२०७९ माघ ७

ताजा नेपाल

काठमाडौँ। नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन। नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड १९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ। दुई देशबीच व्या... थप हेर्नुहोस्

आज फेरि ७ सयले महँगीयो सुन

२०७९ माघ ६

ताजा नेपाल

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्दै गएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ। बिहिबार प्रति तोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ ला... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको चौबीसौं वार्षिक साधारण सभा सम्पन्न

२०७९ पुष ३०

ताजा नेपाल

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा पौष २९ गते शुक्रबार, काठमाण्डौँमा सम्पन्न भएको छ। साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९÷८० को ला... थप हेर्नुहोस्

फेरी बढ्यो सुनको मूल्य

२०७९ पुष २९

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ। बिहिबार तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ । तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सय ... थप हेर्नुहोस्

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०७९ पुष २५

ताजा नेपाल

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै... थप हेर्नुहोस्

कर्मचारी तत्काल हेरफेर नहुने

२०७९ पुष १९

ताजा नेपाल

काठमाडौ । अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आएपछि कर्मचारीलाई सबैभन्दा बढी चिन्ताको विषय थियो अब फेरि कता सरुवा हुनुपर्ने हो भनेर । तर, अर्थमन्त्रीले कर्मचारीलाई राखेर दिएको पहिलो निर्देशनमै आफूले कर्मचारीको कुनै वाद नहेर... थप हेर्नुहोस्