Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

असोजको दोस्रो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्दै

२०७८ भाद्र २९

ताजा नेपाल

काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असेज ८(९ गतेदेखि अग्रिम टिकट बुकिङ खुल... थप हेर्नुहोस्

एमसिसी पास हुनेमा अमेरिका विश्वस्त

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौं । मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्ट प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताएकी छन् । नेपा... थप हेर्नुहोस्

इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौँ । रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ । काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन... थप हेर्नुहोस्

सुनको मुल्य घट्यो !

२०७८ भाद्र २७

ताजा नेपाल

आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ... थप हेर्नुहोस्

मस्ताङको स्याउ असोज १ पछि मात्रै आउने

२०७८ भाद्र २७

ताजा नेपाल

भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ । कोरो... थप हेर्नुहोस्

बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् । प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले गरिरहेको ... थप हेर्नुहोस्

तेह्रथुम पावरको आइपीओ बाँडफाँड आज

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलोटमेन्ट सम्पन्न भएको थियो भने आज शुक्रबार शेयर बाँडफाँ... थप हेर्नुहोस्

तेह्रथुम पावरको आईपीओ शुक्रबार बाँडफाँट

२०७८ भाद्र २३

ताजा नेपाल

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ शक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँट गर्ने कार्यक्रम तय भएको ... थप हेर्नुहोस्

गभर्नरलाई शेयर बजारका समस्या सल्ट्याउन अर्थमन्त्रीको निर्देशन

२०७८ भाद्र २१

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले शेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि... थप हेर्नुहोस्

घट्यो सुनको मूल्य !

२०७८ भाद्र २१

ताजा नेपाल

काठमाण्डौ । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । य... थप हेर्नुहोस्