Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

प्रहरीको शारन भत्तामा १ खर्ब खर्च बढ्यो

२०७८ श्रावण ६

ताजा नेपाल

काठमौं । सुरक्षाकर्मीलाई दिइने राशनमा ठेकेदार र हाकिमहरुले गर्ने मनपरीको छानविन हुन्थ्यो भने सुरक्षाकर्मीले गुणस्तरीय खाद्य सामग्री पाउने थिए । प्रहरी हाकिमहरुले राशनकै नाममा करोडौं कुम्ल्याउँदै आएका छन् । नयाँ आर्थिक वर... थप हेर्नुहोस्

अब खल्तीमै ‘मेगा रेमिट’

२०७८ श्रावण ५

ताजा नेपाल

काठमाडौं । खल्ती डिजिटल वालेटबाट अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमीट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार, अब सर्वसा... थप हेर्नुहोस्

थन्किएका विधेयकहरु खोतल्ने तयारी

२०७८ श्रावण ३

ताजा नेपाल

काठमाडौं । संसदभन्दा अध्यादेशमै रमाएका तत्कालिन प्रधामन्त्री केपी शर्मा ओलीको सरकारले संसद सचिवालयमा थान्को लगाएका विधेयकहरुको खोजीनिति शुरु हुन थालेको छ । समय परिस्थितिअनुसार राज्यका अंगहरुलाई शसक्त बनाउन आवश्यक पर्ने क... थप हेर्नुहोस्

तपाइँकाे घर जाने गाडी भाडा कति बढ्यो ? (सूचीसहित)

२०७८ श्रावण २

ताजा नेपाल

काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै जनतालाई उपहार छाडेको गाडी भाडा वृद्धिले ढाड सेक्ने भएको छ । सरकारले गत असार २७ गते बढाएको लामो दूरीको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थको मू... थप हेर्नुहोस्

जाँदा जाँदै ओलीले यस्तोसम्म गरेछन्

२०७८ श्रावण २

ताजा नेपाल

काठमाडौँ । भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने केपी ओली नेतृत्वमा भएका अनियमितताको फेहरिस्त सार्वजनिक गर्ने तयारी भइरहँदा उनका कार्यकाल सकिनै लाग्दा पनि मुलुकलाई क्षति हुने निर्णय भएका छन् । ६ अर्ब बक्यौता राखेर नवीकरणको म्... थप हेर्नुहोस्

नयाँ बजेटकाे तयारीमा जनार्दन

२०७८ श्रावण १

ताजा नेपाल

काठमाडौँ । संसद विघटन गरी अध्यादेशबाट बजेट ल्याएको केपी ओली नेतृत्वको सरकार परिवर्तनपछि बनेको काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्को बजेट ल्याउने तयारी गरेको छ । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका जना... थप हेर्नुहोस्

स्वास्थ्यकर्मीको भत्ता अर्थबाट हिड्यो

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं । कोरोना महामारीमा जोखिमपूर्ण काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हालेकै दिन अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता निकासा गर्ने नि... थप हेर्नुहोस्

पछि हट्यो आयल निगम

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान एक÷एक रुपैयाँका दरले मूल्य घटाएको हो । गत हप्ता मात्र निगमले पेट्रोलियम पदार्थ... थप हेर्नुहोस्

प्रचण्डले नेता मान्दा चाहिँ क्रान्तिकारी ?

२०७८ असार २६

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ... थप हेर्नुहोस्

मेलम्चीतिर तीन महिनासम्म आँखा मात्रै तन्काउने

२०७८ असार २६

ताजा नेपाल

काठमाडौं। दशकौंपछि राजधानीबासीको सपना पूरा गरेको मेलम्ची खानेपानी फेरि अन्योलमा फसेको छ । काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ ।मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र संघक... थप हेर्नुहोस्