Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

आईपीओ बढेर फाइदा

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यस... थप हेर्नुहोस्

सेयर बजारमा हरियाली

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा पुगेको छ । केहि दिन अघिसम्म सुस्ताएको सेयर कारोबार रकम पनि आज बढेको छ । दिनभर... थप हेर्नुहोस्

ग्याँस उद्योगीले अत्याए उपभोक्ता

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । कोरोना कहरको मौका छोपेर ग्याँस उद्योगहरुले ग्राहकलाई खाली शिलिण्डर घरमा नराख्न गरेको आग्रहलाई ग्याँस विक्रेता व्यवसायी महासंघका अध्यक्ष विवेन्द्र भक्त श्रेष्ठले विरोध गरेका छन् । उद्योगीले खाली शिलिण्डर घरमा ... थप हेर्नुहोस्

कोरोनाविरुद्ध थप कदम चाल्दै सरकार, मन्त्रिपरिषद बैठक बस्दै

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयावह बन्दै जाँदा थप कडाईका लागि सरकार तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आ... थप हेर्नुहोस्

स्वास्थ्य कर्मी भोकभोकै खटिदै

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाण्डौ । सिहं दरबार भित्र बैठक बस्नसाथ ठूलो कर्मचारी र मन्त्रीहरुको भत्ता पाक्छ । उनीहरुलाई भत्ता बुझ्न जानु पर्दैन । लेखाका कर्मचारीहरुले बुझाउन कार्यकक्षमा पुग्छन् तर जसले जनताको सेवा गरेको छ त्यसका निम्ति न सरकारले... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंकले बढायो नाफा

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । य... थप हेर्नुहोस्

राष्ट्र बैंकको सेवा यथावत

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले पहिलो चरणको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिएको सहुलियतलाई निरन्तरता दिने भएको हो । कोरोनाका कारण भएको लकडाउन र सो लकडाउनले पारेको प्रभाव कम गर्न नेपाल राष्ट्र ... थप हेर्नुहोस्

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रति तोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार एक सय रुपैयाँले गिरावट आउँदै ९१ हजार २०० रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । त्यस्तै आज ... थप हेर्नुहोस्

नेप्से बढ्यो

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरु बढ्दा नेप्से परिसूचक १५ दशमलव ८० अंकले बढेर २ हजार ६... थप हेर्नुहोस्