Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा प्रधान

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले लिलेन्द्रप्रसाद प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएक... थप हेर्नुहोस्

पेट्रोलियम ऐन बनाउने तयारी

२०७७ चैत्र २१

ताजा नेपाल

काठमाडौं। वार्षिक करिब २ खर्ब रूपैयाँको कारोबार हुने पेट्रोलियम पदार्थको खरिदबिक्री र वितरणलाई व्यवस्थित बनाउन सरकारले पेट्रोलियम ऐन ल्याउने तयारी गरेको छ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारण... थप हेर्नुहोस्

नेपालको आकाशमा पनि इन्टरनेट

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक... थप हेर्नुहोस्

चुहावट नियन्त्रणमा केयुकेयल असफल – स्व कृष्ण प्रसादको सपना पूरा

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाण्डौ । एडिविको ऋण स्वीकारेर खानेपानी संस्थानलाई चार टुक्रा पारेर मेलम्ची खानेपानी समितिको कल्पनामा रमाएकाहरुले ३० वर्ष पछि मेलम्चीको पानी राजधानीमा छिराएपछि पनि काठमाण्डौ उपत्याका खानेपानी लिमिटेडको असक्षमताको जरो थ... थप हेर्नुहोस्

सुनको भाँउ बढ्यो, चाँदीको घट्यो

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९०० रुपैयाँ बढेर तोलामा ८६ हजार ५०० र... थप हेर्नुहोस्

बालाजी ग्यासलाई भन्सार छलेको आरोपमा ५०० प्रतिशत जरिबाना

२०७७ चैत्र १८

ताजा नेपाल

काठमाडौं । सिसा आयात गर्दा कर छल्ने प्रयास गरेको भन्दै बालाजी ग्लास प्रालिलाई भन्सारले पाँच सय प्रतिशत गरेको छ । कम्पनीले आयात गरेको सिसाको आकार र परिणाम भन्सार घोषणा गरिए भन्दा फरक परेपछि आयातकर्तालाई दुई करोड ३९ लाख २०... थप हेर्नुहोस्

अब केयूकेयलको सेयर जनतालाई बाढ्ने

२०७७ चैत्र १८

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा आइतबारदेखि मेलम्चीको पानी वितरण शुरु भयो । पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका सीईओ मिलन शाक्यले भविष्यमा जनताका लागि पनि केयूकेएलको सेयर जारी गर... थप हेर्नुहोस्

सर्वोच्चले नै गर्यो इम्बोस्ट नम्बरमा राष्ट्रघात

२०७७ चैत्र १७

ताजा नेपाल

अर्जुन ज्ञवाली सर्वोच्च अदालतले नेपालको संविधान २०७२ को विरुद्ध पश्चिमा मिसनमा नेपाली भाषा, संस्कृति समाप्त गर्ने उद्देश्यले मोटो रकममा बिक्री भएर फैसला गरेको छ । हुन त भनिन्छ, जुन घरमा राणा छ त्यसको घरका राष्ट्रि... थप हेर्नुहोस्

काठमाण्डौदेखि इस्लामावादसम्म सिधा हवाई उडान

२०७७ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दुई देशको विचमा व्यापार र पर्यटन प्रवर्द्धनको लागि सिधा हवाइ उडानको आवश्यकतामा जोड दिएका छन् । पाकिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीले आयोजना गरेको एक कार्... थप हेर्नुहोस्

नेप्से घट्यो, ४४१ करोडको कारोबार

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बन्द भएको हो । नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २ हजार ५ सय ४३ दशमलव ५२ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ... थप हेर्नुहोस्