Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

झक्कले समाले आन्तरिक राजस्व

२०७७ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । मुलुकको राष्ट्रिय राजस्व विद्ध गर्ने प्रमुख निगाय आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सहसचिव झक्क आचार्यलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । उनी अर्थ मन... थप हेर्नुहोस्

ओलीले जहाँ टेक्यो त्यहाँ भ्वाङ

२०७७ फाल्गुन ४

ताजा नेपाल

काठमाण्डौ । रामकुमारी झाँक्रीलाई राज्य द्रोहको धम्की दिएर प्रहरीको लौरोबाट थर्काएको अवस्थामा प्रधानमन्त्री केपी ओलीको तानाशाही करणले देश एकपछि अर्को भड्खालोमा पर्दैछ । संसदको हत्या गरेका प्रधानमन्त्री केपी र राष्ट्रपति व... थप हेर्नुहोस्

पक्ष विपक्षको बहस सकियो आजबाट एमिकस क्युरीको बहस

२०७७ फाल्गुन ४

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा अल्झिएको छ । आज अदालतका सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुँदैछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष... थप हेर्नुहोस्

प्रधानमन्त्री आफैं कुलमान बन्न खोजेपछि…

२०७७ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । कुलमानको पक्षमा सारा जनता उर्लिंदा प्रतिस्पर्धाको रटान दिएर बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रमान शाक्यले नियुक्त गरेपछि अहिले आएर लोडसेडिङको अन्त्य प... थप हेर्नुहोस्

दलहरुलाई निर्वाचन आयोगले डाक्यो

२०७७ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको लहडमा एकाएक विघटन गरिएको संसदको मुद्दा सर्वोच्चमा विचाराधिन हरेको बेला आगामी वैशाखका लागि तोकिएको विर्नाचन अन्योलमा परे पनि आयोगले भने निर्वाचन प्रक्रिया शुरु गर्न बाध्य भएको छ ।... थप हेर्नुहोस्

सहकार्य गर्न ढकालको आग्रह

२०७७ फाल्गुन १

ताजा नेपाल

रुपन्देही । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्दे... थप हेर्नुहोस्

गृहले भन्यो, भिजिट भिषासम्बन्धी कार्यविधि संशोधन भएको छैन

२०७७ माघ ३०

ताजा नेपाल

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागको मौजुदा भिजिट भिषासम्बन्धी कार्यविधि संशोधन नभएको स्पष्ट पारेको छ । नेपाली महिलालाई पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा पर्यटक भिषामा जाँदा स्थानीय तहको सिफारिसलाई अनिवार्य गर्न ला... थप हेर्नुहोस्

पशुपतिमा सुनको जलहरी लगाए अनसन बस्ने चेनावनी

२०७७ माघ ३०

ताजा नेपाल

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताएका छन् । नेपाल सांस्कृतिक पत्रकार समाजले पशुपति क्षेत्रमा आ... थप हेर्नुहोस्

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्री सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रस... थप हेर्नुहोस्

नेपाल लाइफको साधारणसभा सम्पन्न, शेयर टुक्य्राउने प्रस्ताव पारित

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बुधबार सम्पन्न बीसौं वार्षिक साधारण सभाले स्टक स्प्लीट अर्थात शेयर टुक्र्याउने प्रस्ताव पारित गरेको छ। साना लगानीकर्ताहरुको समेत कम्पनीको शेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्र... थप हेर्नुहोस्