Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

बुटिक एयरपोर्टको यस्तो छ समाचार

२०७७ जेष्ठ २१

ताजा नेपाल

जसले काम गर्यो उसैलाई खेद्ने नेपाली प्रचलन यती खेर निकै चर्चामा छ । सरकार यतीखेर अन्तराष्ट्रिय विमान स्थल बनाउने होड बाजी चलाउदै छ । केपी ओली नेतृव्वको सरकार बनेदेखि निजगढ विमान स्थलको चर्चा चल्यो । तर बनिरहेका लुम्बिनी ... थप हेर्नुहोस्

निर्माण व्यवसायीको यस्तो माग

२०७७ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । कोरोना आतंक र लगातारको लकडाउनका कारण व्यापार व्यसाय चौपट भइरहेको बेला नेपाल निर्माण व्यवसायी महासंघसहित निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अर्थतन्त्र... थप हेर्नुहोस्

१२ सय नेपालीले भने स्वदेश फर्कने फारम

२०७७ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्दार थाल्ने तयारी गरिरहेका बेला अष्ट्रेलिया र न्युजिल्याणमा रहेका १२ सय नेपाली स्वदेश फर्कन तयार भएका छन् । कोरोनाका कारण अष्ट्रेलिया र न्युजिल्याण्डमा अप्ठ्यारोमा परेका... थप हेर्नुहोस्

हवाई टिकटमै लुट चम्कियो

२०७७ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । उप प्रम ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण कार्यदलको कमिशन मुखी प्रवृत्तिका कारण विदेशमा रहेका नेपालीहरू मात्र होइनन् स्वदेशबाट विदेश जाने नागरिकहरू पनि ठगिएका छन् । सो समितिले लकडाउनको समयमा नेपालब... थप हेर्नुहोस्

आयातित अर्थमन्त्रीले जताततै बिगारे

२०७७ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । सरकारले आफ्नो देशको उत्पादनभन्दा भारतीय व्यापार बढाउने काम ग¥यो । विद्युत खपतका आधारहरू इन्डक्सन चुल्होमा कर, विद्युतीय गाडीमा कर, कृषि मलमा कर, विद्युतीय उत्पादनलाई निरुत्साहित गर्दै ग्यास र डिजेलमा समेत जनता... थप हेर्नुहोस्

विवरण बुझाउन लण्डनस्थित नेपाली दूतावासले गर्यो ताकेता

२०७७ जेष्ठ २०

ताजा नेपाल

लण्डन । लकडाउनका कारण बेलायतमा अल्झिएका, रोजगारी गुमाएका, भिसा सकिएका वा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका बेलायतका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार... थप हेर्नुहोस्

सत्र सहायकरथी यता उता

२०७७ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । लकडाउन र कोरोना आतंकबीच मुलुक ठप्प रहेको बेला नेपाली सेनाले १७ सहायकरथीको सरूवा गरेको छ । सैनिक मुख्यालय स्रोतका अनुसार सरुवा भएका सहायकरथी अनुपजंग थापालाई विशेष फौज वाहिनीको जिम्मा दिइएको छ । यस्तै विष्णु राव... थप हेर्नुहोस्

संशोधनमा किन रडाको ?

२०७७ जेष्ठ १५

ताजा नेपाल

राट्रिय सहमतीका आधारमा नेपालको कालापानी क्षेत्रलाई आफ्नो नक्सामा पारेर प्रशासनिक नक्सा जारी गरेपछि रन्थनिएको भारतिय विस्तारवादका अगाडी नेपाली राजनितीक फेरी विवादित भएको छ । सर्वसम्बत् ढंगले संविधान संसोधनको आवश्यकतालाई ध... थप हेर्नुहोस्

आज बजेट सार्वजनिक गरिँदै

२०७७ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । कारोना कहरका कारण उत्पन्न भएको संकटका बीचमा सरकारले आज आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट संसदमा प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा।युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ बजे राजश्व र आयको विवरण प... थप हेर्नुहोस्

मानवियता हराएको भारतीय सीमा

२०७७ जेष्ठ १४

ताजा नेपाल

नेपाल र भारत विच दुई देशका प्रधानमन्त्रीहरुले कोरोना कहरबाट बच्न नागरिकहरुलाई जो जहाँ छन् सोही स्थानमा खाने बस्ने र स्वास्थ परिक्षण गर्ने सहमती गरे । नेपाल पक्षले भारतीय नागरिकहरु र आफ्ना नागरिकहरु विच भेदभाव गरेन ।तर भा... थप हेर्नुहोस्